Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

साधुहरु किन धुनी बाल्छन् र किन बोक्छन् चिम्टा ? यस्तो त यसको रोचक रहस्य

\"dhuniii-1460686661-750\"हिन्दुधर्ममा अनुयायी साधुहरु हमेसा धुनी बाल्छन् । उनीहरु जहाँ जहाँ पुग्छन् त्यहाँ धुनी बालेकै हुन्छ । त्यही धुनीबाट सिर्जित खरानी निधारमा घसेर हिड्छन् । तर किन साधुहरु धुनी नै बाल्छन् भन्ने कुरा हामी सबैलाई थाहा नहुन सक्छ । यसको पछाडि केही कारणहरु अवश्य छन् । साधुहरुले धुनी बाल्नुको विभिन्न कारणहरु यस प्रकार रहेका छन्ः १. कुनैपनि साधुले बालेको धुनी साधारण नहुने उनीहरुको दाबी छ । साधुहरुले आगो बाल्नुभन्दा अगाडि सिद्ध मन्त्रोउच्चारण गरेर बाल्ने गर्छन् । २. कुनैपनि साधुले एक्लै धुनी बाल्दैनन् । उनीहरुको साथमा एक जना गुरु हुनु जरुरी मानिन्छ । ३. साधुहरु धुनी बालिसकेपछि हमेसा धुनी बलिरहनु पर्छ भन्ने मान्यता राख्छन् । त्यसकारण उनीहरु धुनीको वरिपरि सधैं हुन्छन् । ४. यदि कुनै काम विशेषले साधु धुनी भन्दा अलि पर जानुपर्यो भने त्यहाँ उनको शिष्य वा कुनै सेवक राख्ने गर्छन् । ५. साधुको साथमा हमेशा चिप्टा हुन्छ । त्यो चिम्टा अरु केही प्रयोजनका लागि नभएर धुनी बाल्नकै लागि प्रयोग गर्छन् । ६. साधुहरु आफूलाई महादेवको सच्चा भक्त ठान्छन् । त्यसकारण विभिन्न धार्मिक ग्रन्थहरुमा शिवको रुप रंग र व्यवहारको चर्चा भए जस्तै आफूपनि त्यस्तै बन्न कोशिस गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: