Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

के हो मन्छेको महानताको अर्थ ? पढ्नुहोस एक प्रेरक प्रसंग

\"Confucius\"महान विचरक कन्फ्यूसियस चीनमा ठुला दार्शनिकका रुपमा परिचित थिए । चीनको सम्राट पनि उनको धेरै आदार गर्थे । एक दिन चिनियाँ सम्राटले उनीसँग भने , ‘ कन्फ्यूसियस मलाइ त्यस्तो मानिस भएको ठाँउमा लैजाउ जो सवैभन्दा महान छ । ’ सम्राटको आदेश खस्न नपाउँदै कन्फ्यूसियसले भने , ‘ त्यस्तो महान मन्छे त तपाई आफै हुन्ुाुहुन्छ , किनकि जसले सत्य थाहा पाउने इच्छा राख्छ त्यो नै महान हो । ’ कन्फ्युसियसको जवाफ सुनेपछि एक छिन सोचेर सम्राटले भने , ‘ तिमी मलाई म भन्दा पनि महान मानिसको बारेमा भन । ’ सम्राटको आदेश पाउनासाथ कन्फ्युसियसले भने , ‘तपाई भन्दा महान मै हुँु । किनकी म सत्यलाई प्रेम गर्छु । सम्राटले फेरि भने , ‘त्यो त हो , तिमी म भन्दा त महान छौ । तर मलाई त तिमी भन्दा पनि महान मानिस चाहियो । ’ सम्राटको चाहना बुझेपछि कन्फ्युसियसले भने , ‘ त्यसो भए ठिक छ , तपाई म सँग हिड्नुहोस् । म तपाईलाई त्यस्तो मानिसकहाँ लिएर जान्छु , जो हामी सबैभन्दा महान छ । त्यसपछि दुवै महान मान्छेको खोजीमा हिडे । एक ठाँउमा उनीहरुले एकजना वृद्ध मानिसले कुवा खनिरहेको देखे । दार्शनिक कन्फ्युसियसले भने , ‘सम्राट हुर्नुस , यी मानिस धेरै वृद्ध भइसकेका छन । शरिर पनि धेरै दुर्वल छ र पनि कुवा खनिरहेको छन । ’ सम्राटले त्यसको कारण जान्न खोजे । यति वृद्ध अवस्थामा पनि उनी किन यसरी सकी – नसकी कुवा खनिरहेका छन? कन्फ्युसियसले जवाफ दिए , ‘ उनी यो सब परोपकारका लगि गरिरहेका छन् सम्राट । उसको आनन्द अनुभुति परोपकारमा निहित छ । जसको तनमन यस्तो आनन्दाभुतिमा निहित छ , अव यो भन्दा महान के हुन सक्ला र ? होइन त सम्राट ? ’ सम्राटलाई उनको तर्क चित्त बुझ्यो । त्यसपछि उनले ति वृद्धालाई ठुलो सम्मान दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: