यी १० साम्रगीहरु घरबाट तुरुन्तै हटाउँनुस् : अन्यथा अनिष्ट हुनसक्छ
बैशाख १५ गते, २०७३ बुधवार 27th April, 2016 Wed१३:१४:५७ मा प्रकाशित
सामाजिक मनोविज्ञान, हामी बाँचेको समय र समाजले हाम्रो चेतनाको निर्धारण गर्ने गर्छ । हाम्रो वरपरको वातावरण नै हाम्रो चेतना निमार्णका कच्चा सामग्रीहरु हुन् । त्यसकारण तपाईको घरमा भएको सामग्रीहरुले तपाईको चेतना निमार्ण गर्ने र त्यही चेतनाको आधारमा तपाईको भविश्य निर्धारण हुने कुरा जानकारहरुले बताएका छन् ।
घरमा भएका विभिन्न किसिमका सामग्रीहरुले मानिसको मस्तिष्कमा मनोवैज्ञानिक असर पर्ने विषेशज्ञहरुले बताएका छन् । कतिले यसलाई धार्मिक आवरण पनि दिएका छन् । यदि तपाई धार्मिकतामा विश्वास राख्ने गर्नु हुन्छ वा धार्मिकतालाई विश्वास गर्नु हुन्न भने पनि यो साम्रागी तपाईका लागि उपयोगी बन्न सक्छ।
यी हुन् घरमा राख्न नहुने १० सामाग्रीः १. फुटेको भाँडाः
घरमा अनावश्यक फुटेका भाँडाहरु राख्दा लक्ष्मी रिसाउँने धार्मिक मान्यता छ । यसले मानिसको मनमा गरिवी बढेको मनोबैज्ञानिक असर परि अन्य कामहरुमा समेत असर पर्ने बताइएको छ । धार्मिक आस्थाका आधारमा भन्दा यसले वास्तु दोष उत्पन्न गराउने ज्योतिषहरुले बताएका छन् ।
२. भाँचिएको वा चोटपटक लागेको पलङः
यसले दाम्पत्य जीवनमा समेत नकरात्मक असर पर्ने बताइएको छ । भाँचिएको पलङ वा विस्ताराले वैवाहिक जीवनमा खटपट हुनसक्ने बताइएको छ ।
३. फुटेको ऐना वा सिसाः
घरमा कुनै टुटेफुटेको ऐना वा सिसाहरु हुँदा आर्थिक नोक्सानको परिचायक बन्न सक्ने र यसले परिवारका सदस्यहरुमा मानसिक तनावको वातावरण झल्किने गर्छ । यस्ता वस्तुहरु घरमा हुँदा मानसिक तनाव बढ्न सक्ने हुन्छ ।
४ फुटेको तस्बिरः
घरमा फुटेको वा च्यातिएको तस्बिरहरु राख्दा वास्तुदोष उत्पन्न भई दुभाग्य उत्पन्न हुनसक्ने वास्तुशास्त्रीहरुले बताएका छन् ।
५. टुटेफुटेका झ्याल ढोकाः
टुटेफेटका झ्याल ढोकाहरु यदि घरमा कोठामा छ भने तुरुन्त मर्मर गर्नुहोस् । यस्तो झ्याल ढोकाबाट लक्ष्मी नआउन सक्छ ।
६. टुटेफुटेको फर्नीचरः
घरको हरेक फर्नीचरजन्य सामग्रीहरु सहिसलामत हुन आवश्यक छ । यस्ता साम्रगीहरु भएको घरमा कोही पाहुनाहरु आउँदा उनीहरुले गरिवी अभाव देख्नेछन् । त्यसकारण यस्ता सामग्रीहरु तुरुन्त मर्मत गर्नुपर्दछ ।
७. बन्द घडीः
घडि मानिसको उन्नति र अवनतिसँग जोडिएको हुन्छ । जुन घरमा ठूलो घडि राखेर घडिको समय अनुसार मानिसहरु चल्छन् भने त्यो घरलाई राम्रो घर मानिन्छ । तर बन्द घडि हप्तौं देखि थन्किएर बसेको छ भने त्यसले पारिवारिक बेमेल र अवनतिको संकेत गर्दछ ।
८. बिर्को नभएको कलम वा विग्रीएको कलमः
घरमा कहिल्यै पनि यस्ता सामग्रीहरु राख्न हुँदैन । यस्तो राख्ने गर्नाले घरपरिवारको लापरबाहीको पराकाष्टा देखिन जान्छ । यदि घरमा साना साना नानीहरु छन् भने अकल्पनीय घटनापनि घट्न सक्छ । यसले शिक्षा प्रतिको वेवास्था गरेको लक्षणपनि जान्छ ।
९. खराब इलेक्ट्रोनिक सामानः
घरका यदि कुनै खराब वा विग्रिएको इलेक्ट्रोनिक सामान छ भने तुरुन्त मर्मत गरिहाल्नुस् । यसले तपाईको जीवनमा ठूलो क्षति पुग्न सक्छ ।
१०. भगवानको फुटेको मुर्तिः
आस्तिकहरुले भगवानको मुक्ति घरको कोठामा सजाएर राख्ने गर्छन् । तर समायान्तरमा उक्त मुक्ति टुटफुट भइसक्दापनि त्यसैलाई पुजा गरिरहने चलन पनि छ । यस्तो गर्नाले अनिष्ट हुनसक्ने ज्योतिषहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: