Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विश्वविजेता अलेक्जेण्डरले सामान्य महिलाबाट पनि यति ठुलो पाठ सिकेछन, एक प्रेरक प्रसंग

\"aleksandar-makedonski\"विश्वविजयमा निस्केका विख्यात सम्राट अलेक्जेन्डर एकपछि अर्को देशमा विजय हासिल गर्दै अघि बढिरहेका थिए । उनले एकपटक यस्ता नगरमा धावा बोले ,जहाँ निहत्था स्त्रीबाहेक अरु कोही थिएनन् । पुरुष एक जना पनि थिएनन । अलेक्जेन्डर गंभिर सोचमा परे, यी निहत्था स्त्रिसँग कसरी युद्ध गर्ने ? उनले यसै गर्नुपर्छ भनेर निर्णय गर्नै सकेनन् । उनी युद्ध गर्ने कि चुपचाप फर्कने भन्ने दोधारमा परे । यस्ता द्धिविधामा पर्दापर्दै खाना खाने समय भयो । उनलाई धरै भोक लागिरहेको थियो । उनले तीनै स्त्रिहरुसित भने, मलाई असध्यै भोक लागिरहेको छ , केही खान दिनुस । ’ त्यस नगरका केही स्त्रीले कपडाले छोपिएको थाल उनको अगाडि राखिदिए । ’ भोकले आलसतालस भएका अलेक्जेन्डरले कपडा उठाएर हेर्दा थालमा सुन नै सुन थियो । त्यो दृश्य देख्नासाथ भोकले व्याकुल अलेक्जेन्डरले प्रश्न गरे , ‘यो सुन कसरी खान सकिन्छ ? म निकै भोकाएको छु । मलाई तत्काल केही खाना चाहियो । ’ उनको आदेश सुनेपछि एउटी महिला केही अगाडि बढेर जावफ दिइन , ‘आखिर यो सुन खान नसक्ने र हामीे जस्तै खाना खानुपर्ने भए तपाई किन अरुको खाना खोस्न हिँडिरहनुभएको छ सम्राट ? तपाईको विवेकहिन युद्धका कारण कतिको खाना गुमिरहेको होला , एकछिन सोच्नुहोस त । ’ ती स्त्रीको यस्तो कठोर तर अर्थपूर्ण भनाइ सुन्नासाथ कत्ति पनि विलम्व नगरी अलेक्जेन्डर तुरुन्तै त्यहाँबाट फर्किए । उनले त्यस नगरको द्धारमा एउटा शिलालेख पनि लेखाए । जसमा उनले लेख्न लगाए , ‘आज्ञानी अलेक्जेन्डरलाई यस नगरका माहान् महिलाहरुले धरै राम्रो पाठ सिकाए । ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: