Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

साइकल चलाउँदा यस्तो फाइदा !

\"cycle_climbing\" यदि तपाईँ तौल बढेका कारण तौल घटाउनका लागि निकै कोशिश गरी असफल हुनु भएको छ भने केही दिन साइकल चलाएर हेर्नुहोस् । तपाईलाई आफ्नो शरिरलाई राम्रो बनाउन चाहनुहुन्छ भने साइकल चलाउन शुरु गरिहाल्नुस् । साइकिलिङ भन्दा सायद अन्य दोस्रो ब्यायाम अरु हुनै सक्दैन । तपाईँको फिट तथा हृष्टपुष्ट शरिर बनाउन चाहनुहुन्छ भने आजदेखि नै साइकल चलाउन शुरु गर्नुहोस् । तपाईँलाई साइकल चलाउनका लागि पनि कुनै अलग्गै समय निकाल्नुपर्छ भन्ने पनि जरुरी छैन । तपाईँ विहान बेलुका आफ्नो कामको शिलशिलामा पनि साइकल चलाउन सक्नु हुन्छ । यो सानो प्रयासले पनि तपाईको ब्यायामको भन्दा बढी फाइदा पुग्छ । तपाई विहान दूध किन्न पसल सम्म जानु पर्यो भने पनि साइकल प्रयोग गर्न सक्नु हुन्छ । हरेक विहान साँझ साइकल चलाएर तपाईँले आफ्नो शरिर तन्दुरुस्त राख्न सक्नुहुन्छ । यसका साथै साइकल चलाउँदा अन्य विभिन्न फाइदा हुन्छ । १) मुटु स्वस्थ राख्न मद्दत यदि तपाईँ हरेक विहान केही बेर मात्रै भए पनि साइकल चलाउनु हुन्छ भने तपाईँको मुटु स्वस्थ मद्दत गर्छ । तपाईँलाई मुटुरको रोगको खतरा कम हुन जान्छ । मुटुको धड्कन तीब्र हुन्छ तथा ब्लड सर्कुलेशन ठीक हुन्छ । २) मांशपेशीलाई मजबुत पर्नका लागि साइकल चलाउँदा खुट्टाको राम्रो एक्सरसाइज हुन्छ । यसले खुट्टाको मांशपेशी पनि बलियो हुन्छ । ३) तौल घटाउनका लागि उपयुक्त उपाय नियमित रुपमा साइकल चलाएर तपाईँ केही दिनमा नै आफ्नो वजन घटाउन सक्नु हुन्छ । शरिरमा बढ्दै गएको अतिरिक्त मोटोपना घटाउन यसले मद्दत गर्छ । दैनिक साइकल चलाएर तपाई आफ्नो शरिरलाई तन्दुरुस्त हुनुहुन्छ । ४) प्रतिरोधात्मक क्षमतामा वृद्धि हरेक दिन साइकल चलाउँदा शरिरको प्रतिरोधात्मक प्रणाली बलियो हुन जान्छ । जसले रोगसँग लड्ने क्षमतामा पनि वृद्धि गर्छ । ५) तनावबाट मुक्त नियमित रुपमा साइकल चलाउँने मान्छेको तनाव पनि कम हुने गर्छ । उसले तनावका कारण डिप्रेसन हुने सम्भावना पनि निकै नै कम रहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: