Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

हेर्नुहोस् कुन अंग फरफराउँदा के हुन्छ ?

ज्योतिष शास्त्रका अनुसार मानिसको विभिन्न अंग फरफराउँदा शुभ र अशुभको संकेत दिने गर्दछ । कुनै अंग फरफराउँदा शुभको संकेत दिन्छ भने कुनै अंक फरफराउँदा अशुभको संकेत दिने गर्छ । हुर्नुहोस् ज्योतिषहरुले भनेका विभिन्न अंगहरु फरफराउँदा हुने शुभ र सशुभ लक्षणहरुः १. तल्लो ओठ फरफराउँदा प्रेम सुख हुन्छ । २. ओठको दाइने कुरा फरफराउँदा अचानक धन प्राप्ति हुन सक्छ । ३. ओठको देब्रे कुना फरफरायो भने अचानक कुनै अमुल्य वस्तु गुम्न सक्छ । ४.  यदि दाईने आँखा फरफरायो भने शारीरिक कष्ट हुनसक्छ । \"o-EYES-facebook-750\" ५. दाईने आँखाको आँखी भौ मात्र फरफरायो भने कुनै खास इच्छा पुरा हुन सक्छ । ६. देब्रे आँखाको आँखाी भौ फरफरायो भने कुनै शुभ समाचार मिल्न सक्छ । ७. यदि दुवै गाला फरफरायो भने धनको प्राप्ति हुन सक्छ । ८. कुनै व्यक्तिको दुवै ओठ एकसाथ फरफरायो भने निकै धन प्राप्त हुन सक्छ । ९. यदि कुनै व्यक्तिको दुईवटा आँखाको बीचमा फरफरायो भने सुख सुविधा मिल्ने सम्भावना हुन्छ र निकट भविष्यमा कुनै ठूलो उपलब्धि हुने सम्भावना हुन्छ । \"52187-Juvederm_Lips.jpg.660x0_q80_crop-scale_upscale-750\" १०. यदि कुनै व्यक्तिको घाँटी तिरको स्थान फरफरायो भने मानसम्मान प्राप्त हुनसक्छ । ११. देब्रे तिघ्रा फरफरायो भने अपमानित हुन सक्छ । १२. दाइने तिघ्रा फरफरायो भने धन प्राप्ति हुन सक्छ । १३. दाइने पैतला चिलायो अथवा फरफरायो भने कुनै कठिनाईको सामना गर्नु पर्छ । यात्रामा जानुपर्ने हुनसक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: