Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यी हुन् गल्तिले आविस्कार भएका चिजहरु : कोकाकोलादेखि एक्सरे मेसिनसम्म

हामी कयौं पटक राम्रो काम गरेर राम्रो नतिजा निकाल्न खोज्छौं तर उल्टो भइदिन्छ । यसबाट हामी धेरै दुखीपनि हुन्छौं । तर दुनियाँमा यस्तो पनि भएको छ की राम्रो नजिता निकाल्न राम्रो काम गरियो तर त्यसको परिणाम उल्टो आयो । त्यो गल्तीले उल्टो भएको बस्तुपनि मानिसका लागि सुल्टो मात्रै होइन मानव जीवनका लागि नभइ नहुने बस्तु बनि दियो । संसारमा धेरै वस्तुहरु त्यसरीपनि आविस्कार भएका छन् । के के हुन् ती वस्तुहरु जुन गल्तीले पत्ता लाग्यो ? यसबारे छोटो जानकारी लिऊँ : १. एक्सरे मेसिन \"xray-750\" आज मानव समाजसँग अत्यन्तै घनिष्ट सम्बन्धमा रहेको एक्सरे मेसिन गल्तिले पत्ता लागेको थियो । भौतिक विज्ञानका एक विख्यात वैज्ञानिक विलहम रोयटगनले अर्कै थोक बनाउन खोजिरहेका थिए, तर गल्तिले एक्सरे मेसिन बन्यो । उनी कैथोडिक रेज ट्यूब (कम्युटरको स्क्रिनमा प्रकाश परावर्तन गराउँने मेसिन) बनाउन चाहान्थे । जब उनले मेसिनमा बत्ती बाले, तब उनले मेसिन राखेको तल्लो भागको कागजको चित्र परावर्तन भएको देखे । त्यसरी उनी बनाउन चाहान्थे अर्कै थोक, तर अर्कै थोक बन्यो । २. माइक्रोवेवः \"micro-750\" माइक्रोवेवको आविस्कारपनि वैज्ञानिक पर्सी स्पेन्सरले गल्तीले गरेका थिए । उनी माइक्रोवेव बनेको सामाग्रीहरु जम्मा गरेर अर्कै विषयमा अनुसन्धान गरिरहेका थिए । जब उनले आफूले बनाएको सामाग्री भित्र मकै हाले, मकैको फूल उठेको देखे । त्यसपछि आविस्कार भयो माइक्रोवेव । ३. पेसमेकरः \"natural-pacemaker-10144_1-750\" पेसमेकरको आविस्कार पनि त्यस्तै गल्तिबाट भएको थियो । इलेक्ट्रिक इन्जिनियर जोन होप्स रेडियो फ्रिक्वेंसीका लागि तापक्रम रिस्टोर गर्ने प्रोजेक्टमा काम गरिरहेका थिए । त्यही क्रममा उनले पेसमेकर गल्तिले आविस्कार गरेका थिए । ४. स्लिङ्कीः \"Rainbow-slinky-520x345-750\" स्विडेनको नौसेनाका इन्जिनिय चिजर्ड जोन्सले सन् १९४३ मा स्लिङ्कीको गल्तिले आविस्कार गरेका थिए । उनी नौसेनाकालागि युद्धतोपमा बिजुलीको निगरानी गर्नेका लागि स्प्रिङको सहायताले यन्त्र बनाउँदै थिए । तब स्प्रिङ भूँईमा खस्यो तब उक्त वस्तुको आविस्कार भयो । ५. पेनीसिलिनः \"Alexander_Fleming-750\" वैज्ञानिक अलेक्जेंडर फ्लेमिंग घाउ निको पार्ने एक चकात्कारी औषधी बनाउन चाहान्थे । तर उनलाई सफलता मिलिरहेको थिएन । त्यही क्रममा अनुसन्धान गर्दै गरेको सामग्री उनले बाहिर फ्याँकी दियो । केही दिनपछि उनले उक्त फ्याँकिएको स्थानमा हेरे, त्यसबेला उचि चकित भए जब उक्त स्थानमा ब्याक्टेरियाहरु पूर्णतः नष्ट भएको देखे । उनले काम नलाग्ने भनि फँकेको वस्तु पछि पेनिसिलीन औषधीको रुपमा अविष्कार भयो । ६. कोका कोला \"enjoy-coca-cola-750\" हामीले पिउँने कोकाकोलापनि यसैगरि गल्तिले आविस्कार भएको थियो । टाउको दुखेको औषधी बनाउन एक औषधी विषेशज्ञले कोला नट र कोला (एक प्रकारको वनस्पति) को पातहरुको प्रयोग गरिरहेका थिए । संयोगवश दुबै वनस्पतिको धुलो कार्बोनेटेड पानीमा मिसिन पुग्यो । केही समयपछि उनले टेस्ट गरे । एकदमै मिठो भएपछि त्यो कोका कोलाको रुपमा आयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: