Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यस्तो छ, संसारका शक्तिशाली राष्ट्रपति ओबामाको दैनिकी

\"14123402580001-750\" संसारका शक्तिशाली देश अमेरिकाका राष्ट्रपति हुन् बाराक ओबामा । यही वर्षको नोभेन्बरमा राष्ट्रपतिको कार्यकाल सकिँदै छ उनको । उनको दैनिकी कस्तो होला भन्ने सबैलाई जिज्ञासा लाग्न सक्छ । यसै सन्दर्भमा एनबीसी न्युजले उनको २४ घन्टाको डेली स्याडुल सार्वजनिक गरेको छ । बिहान उठेपछि सबैभन्दा पहिला उनी जिम जान्छन् । त्यहाँ उनले ४५ मिनेट बिताउँछन् । त्यसपछि उनी ८ः३० देखि ९ बजेसम्म ‘ओवल अफिस’ पुग्छन् , जहाँ उनले केही महत्वपूर्ण टेलिफोन सम्वाद गर्छन् । त्यसपछि उनी आफ्नो कार्यकक्षमा आएर ४ देखि ५ वटासम्म न्यूजपेपरहरु पढ्छन् । त्यसपछि आफ्नो पर्सनल सेक्रेटरीबाट दिनभरीको कार्यक्रमको तालिका जानकारी लिन्छन् । बिहानको १० बजे नेशनल सिक्युरिटी एडभाइजरबाट थप जानकारी लिन्छन् । त्यसपछि उनी आफ्ना स्टाफहरुसँग कुराकानी गर्छन् र भेट्न आउने विभिन्न महत्वपूर्ण व्यक्तिहरुसँग भेट गर्छन् । कुनै खास भन्नुपर्ने विषय रहेको छ भने पत्रकारहरुसँग भेट्छन् । त्यसपछि उनी साँझ ६ः३० बजेसम्म विभिन्न भेटघाट र मिटिङहरुमा सरिक हुन्छन् । त्यसपछि ओबामा आफ्नो परिवारका साथ डिनरमा सहभागी हुन्छन् । डिनरपछि छोरीहरु मालिया र साशासँग केही समय गुर्जाछन् । त्यसपछि मेल र फोनहरुमा आफ्नो काम गर्ने सिलसिला राती ८ः३० बजे सम्म जारी राख्छन् । ओबामा राती ११ः३० बजेसम्म आफ्नो अफिसियल काम जारी राख्छन् । सुत्नुभन्दा अगाडि आधा घन्टा समय उनीले पढ्नकालागि छुट्याएका छन् । ओच्छ्यानमा पल्टिनु अघि उनी आफूलाई मन पर्ने ड्रिङस् हल्का लिन्छन् र उनी करिव ६ घन्टा निधाउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: