Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पढ्नुहोस् डा.अम्बेडकरका केही महत्वपूर्ण भनाईहरु

\"Dr-Bhim-Rao-Ambedkar-768x948-400\" डा. भीमराव अम्बेडकर भारतीय संविधानका निमार्ता मध्ये एक हुन् । उनको जन्म १४ अप्रिल १८९१ मा मृत्यु १९५६ डिसेम्बर ६ मा भएको थियो । उनी दलित समुदायका एक विचारक समेत थिए । उनी बाबासाहेबको नामबाट समेत लोकप्रिय थिए । उनको जन्म एक गरीब परिवारमा भएको थियो । दक्षिण एसियाको छुवाछुत जस्तो अमानवीय व्यवहार सहँदै उही हुर्केका थिए । उनले आफ्नो सारा जीवन हिन्दू धर्मको प्रभुत्वद्धारा स्थापित जाति व्यवस्थाको विरुद्ध संघर्ष गरेर विताएका थिए । । जीवनको अन्तिम अवस्थामा उनी बुद्धधर्मका अनुयायी भएका थिए । उनी बुद्धधर्मी भएपछि विभिन्न कोणबाट टिकाटिप्पणी भएको पाइन्छ । उनै विचारक डा. अम्बेडकरका केही मननयोग्य भनाईहरु यहाँ प्रस्तुत गरिएको छ : १. जीवन लामो होइन, महान हुनुपर्दछ । २. हिन्दुधर्ममा विवेक र स्वतन्त्र साेंच विकासको कुनै गुन्जाइस् छैन । ३. दिमागको विकास मानव अस्तित्वको सबैभन्दा उत्तम लक्ष्य हुनुपर्दछ । ४. यदि हामी एउटा संयुक्त एकीकृत आधुनिक भारतको चाहाना राख्छौं भने सबैभन्दा पहिला सबै धर्म शास्त्रहरुको प्रभुत्वको अन्त हुनुपर्दछ । ५. जो व्यक्ति आफ्नो मृत्युको हमेसा याद गर्दछ, त्यही व्यक्ति सधैं राम्रो काम गर्दछ । ६. बुद्धिको विकास मानव अस्तित्वको अन्तिम लक्ष्य हुनुपर्दछ । ७. म त्यस्तो धर्म मात्र मान्छु जसले स्वतन्त्रता, समानता, र भाईचाराको नीति अङ्गाल्छ । ८. एउटा सफल क्रान्तिका लागि सिर्फ असन्तोष मात्र पर्याप्त हुँदैन । ९. उदासीनता मानिसलाई खतम पार्ने एक शक्तिशाली रोग हो । १०. कानून र व्यवस्था राजनीतिक शरीरको औषधी हो । ११. एउटा महान मान्छे, एक प्रतिष्ठित मान्छेभन्दा अलग यस कारण हुन्छ की महान मान्छे आवश्यक पर्दा समाजको नौकर पनि बन्न तयार हुन्छ । १२. सागरमा मिसिएपछि पानीको बुँधले आफ्नो स्वतन्त्र अस्तित्व मेटिदिए जस्तो मानिसको जीवन हुँदैन । मानिस जुन समाजमा बस्छ उसको एक स्वतन्त्र अस्तित्व हुन्छ । मानिसको जीवन एक स्वतन्त्र जीवन हो । उ सिर्फ समाजको विकासको लागि मात्र जन्मिएको हुँदैन । उ त स्वयम्को विकासको लागि पनि जन्मिएको हुन्छ । १३. इतिहास साक्षी छ की जहाँ नैतिकता र अर्थशास्त्रको बीच संघर्ष हुन्छ, त्यहाँ हमेसा जीत अर्थशास्त्रको नै हुन्छ । १४. राजनीतिक अत्याचार सामाजिक अत्याचारको तुलनामा केही पनि होइन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: