Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जानीराखौं दहीका यी अनेक फाइदा

\"curd\"१. अपच हट्छ हदीमा भुटेको जिरा पिसेर हाली त्यसकमा अलिकति नुन र मरिच हालेर बिहान खाएका खाना राम्रोसँग पच्छ । २. टाउको दुखाइ हटाउँछ बिहान सूर्योदयसँगै टाउको दुखाई बढ्दै जाने समस्या छ भने सूर्योदय अघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाई कम हुन्छ । ३. वजन घटउँछ पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ । ४. पोषण प्रदान गर्दछ दहीमा भिमिन ‘ए’ , भिटामिन ‘बी’ १२ आइरन , प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । ५. हड्डी बलियो बनाउँछ दहीमा क्याल्सियम , फस्फोरस , आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ । ६. एसिडिटी हटाउँछ एसिडिटी छ भने बिहान एक कचौरा दही खएका एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेट सम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ । ७ बाथको असर कम गर्छ बाथ सम्बन्धी समस्या भएकाहरुले दही खाँदा राहत मिल्छ । ८. मुटु बलियो बनाउँछ दिनहुँ दही खाने गरेमा मुटु सम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरिरमा कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रित गर्छ । ९. रोगप्रतिरोधात्मक क्षमता बढाउँछ दहीमा लाभकारी ब्यक्टेरिया पाइन्छ , जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । १०. चिन्ता हटाउँछ दिनहँु दही खानाले दिमाग स्थिर रहन्छ । जसल चिन्तामुक्त हुन मद्धत गर्दछ । ११. अनुहार चम्किलो बनाउँछ दहीमा भिटामिन ई , जिंक र फस्फेरस प्रशस्त मात्रमा पाइन्छ जसले छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही , कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेट पछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ । \"curd_face_packs\" १२. दुधको अभाव पूर्ति गर्छ अपच हुने समस्या, एलर्जी लगाएत कारणले दूध खान सक्नुहुन्न भने दही खानुस । दूधबाट शरिरले पाउने यावत लाभ दहीले पनि दिन्छ । १३. यौनशक्ति बढाउँछ यौन दुर्बलता भएमा खानअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ । १४. व्यायाम पछि लाभदायक दहीमा प्रोटिन , कार्बोहाइडे«ट लगायत सन्तुलित मात्रमा पाईने भएकाले व्ययमपछि दही खानु राम्रो हुन्छ । व्यायमका क्रममा पसिना मार्फत निकास भएका शरीरमा खनिजको अभाव दही खानाले पूर्ति गर्छ । १५. रुघाखोकी कम गर्छ रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ । दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ , जसले गर्दा रुघाखोकी लागिरहने क्रम कमी हुन्छ । १६. दाँत स्वस्थ राख्छ दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउँने खालको अम्लीय तत्व हुँदैन । दहीमा ल्याक्ट्रिक एसिड पाइन्छ । जसदले दाँतको इनामेल हटाउनुको साट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्धत गर्छ । १७.कपाल झर्न रोक्छ दहीले कपल मालिस गरी केही समय त्यसै छोडेर धुने । यसो गर्दा कपाल झर्ने क्रम कम हुन्छ । १८.कपाल उम्रन्छ दहीलाई तामामा निरन्तर रगडेर हरियो बनाई कपाल खुइलिएर तालु भएको ठाउँमा मालिस गर्नाले कपाल उम्ँदै जान्छ । १९ .रतन्धो हटाउँछ राति आँखमा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजल जसरी आखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ । २०. जिब्रोको समस्या हटाउँछ दहीको पानीले बिहान कुल्ला गर्नाले अथवा दहीमा पाकेको केरा मिसाई खानाले जिब्रो सुनिने समस्या कम हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: