Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

यातायात सिन्डिकेटप्रति नयाँ शक्तिको अपत्ति

\"Syndicateगोरखा । नयाँ शक्ति गोरखाले केही समयदेखि यातायात क्षेत्रमा देखिएको सिन्डिकेट र त्यसले जनतामा पर्न गएको अप्ठेरोप्रति ध्यानाकर्षण भएको जनाएको छ । नयाँ शक्ति गोरखाका संयोजक ऋषभदेव भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सिन्डिकेटले जनजीवनमा परेको असरबारे राज्य मुकदर्शक बनेको भन्दै आपत्ति जनाएका हुन । ‘गोर्खा जिल्लामा विगत केही दिनदेखि गोर्खा यातायात र आरुघाट यातायातबीच भएको विवादले जनताको भावना र स्वतन्त्रतामा नकरात्मक प्रभाव पर्न गएको छ,’ संयोजक भट्टराईले भनेका छन । ‘सिन्डिकेट पद्धति हावी हुँदै गएको अनुभूति हुनु राज्य संयन्त्रको कमजोर पक्ष ठहरिने हुनाले चाँडोभन्दा चाँडो निकास दिने कदम चाल्न राज्य संयन्त्रलाई हार्दिक अनुरोध गर्दै अनिर्णयको बन्दी नहुन समेत आग्रह गरिन्छ ।’ वक्तव्यमा नियम कानुनले प्राथमिकता नपाउने स्थानमा मात्र अराजकताले स्थान पाउनेहुँदा जनताको पक्षमा निर्णय गरी तुरुन्त सुशासन कायम गर्नेतर्फ सक्रिय हुन प्रशासनलाई सचेत गराइएको छ । संयोजक भट्टराईले यो विवाद तुरुन्त समाधान गर्दै शान्ति र सुशासनका लागि तथा जनताको पक्षमा नियम कानुन पालना गराउने तथा निर्धक्क भई व्यावसाय गर्न सकिने वातावरण बनाउन नयाँ शक्तिले सकरात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । यो अप्ठेरो अवस्थामा गोरखाबासीहरुमा शान्त र धैर्यता राखी सहयोग गर्न समेत उनले अपिल गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending