Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

ब्राजिलका अन्तरिम राष्ट्रपतिमा मिशेल टेमेयर नियुक्त

\"Brazilian-president-Michel-Temer\"ब्राजिलका अन्तरिम राष्ट्रपतिमा मिशेल टेमेयर नियुक्त भएका छन।

निवर्तमान राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावमाथि गत बुधबार भएको २० घण्टासम्मको छलफलपछि सो प्रस्ताव पारित भएको थियो र उनलाई निलम्बन गरिएको थियो।उनलाई निलम्बन गरिएपछि उपराष्ट्रपति टेमेयरलाई राष्ट्रपतिको पदभार सुम्पिएको छ। करिब एक महिना अघि रुसेफमाथि संसदको तल्लो सदन( ुच्याम्बर अफ डेप्युटिजु का दुई तिहाई भन्दा बढी सांसद अर्थात ३४२ जनाले महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए। यस मतदानको परिमाणले राष्ट्रपतिमाथि लागेको महाअभियोग प्रमाणित गर्न र पदबाट निष्कासन गर्ने बाटो खुलेको थियो। संसदले राष्ट्रपतिमाथि महाअभियोग लागेको औपचारिक घोषणा गर्न महाअभियोग प्रक्रिया अघि बढाउदै उनलाई निलम्बन गरिएको छ । ब्राजिलमा राष्ट्रपति महाअभियोग प्रमाणित हुन संसदको दुई तिहाई मत आवश्यक हुन्छ। सो मतको परिणामस्वरुप वर्तमान राष्ट्रपति रुसेफ निष्कासित भएकी हुन्। सत्तारुढ वर्तमान गठबन्धन सरकारबाट पहिल्यै छोडिसक्नु भएका उपराष्ट्रपति मिशेल टेमयरलाई राष्ट्रपतिको पदभार सुम्पिइएको हो। उपराष्ट्रपति टेमर ब्राजिलको डेमोक्र्याटिक मुभमेन्ट पार्टीका अध्यक्षसमेत हुन्। निवर्तमान राष्ट्रपति रुसेफको दल वर्कर्स पार्टी पिटी का कट्टर समर्थकहरूले राष्ट्रपति रुसेफ स्वयमले यसलाई ुसैन्य कूु सरहको संज्ञा दिएका छन्। यता नयाँ राष्ट्रपति मिशेल टमेयरले देशबासीलाई सम्बोधन गर्दै एक ढिक्का भएर आफूलाई समर्थन गर्न अग्रह गरेका छन्। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy