Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

माछा खानु मस्तिष्कको लागि निकै फाइदाजनक

\"fish\"मानसिक रोगहरूबाट पिडित मानिसहरूले यदि पर्याप्त मात्रामा समुद्री माछाको सेवन गर्ने गरेमा तथा बाहिरी गतिविधिका लागी दैनिक रूपमा समय निकाल्ने गरेमा उनीहरूको स्थितिमा सुधार हुन सक्ने देखिएको छ ।किनभने यसले मस्तिष्कमा रहेको रसायन सेरोटोनिन को स्तरलाइ प्रभावित गर्दछ । हालै गरिएको एक नयाँ अध्ययनबाट यो कुराको खुलासा भएको हो । अर्थात यस अध्ययनबाट यो निष्कएर्ष निस्किएको छ कि माछाको सेवनबाट मस्तिष्कक स्वकस्थ राख्न निकै मद्दत पुग्दछ । यसका साथै घाममा बसेर शरिर सेक्नाले पनि मस्तिष्कलाइ निकै राम्रो हुने देखिएको छ । मस्तिष्क सम्बन्धी कयौं रोगहरू जस्तै अस्टिन स्पेक्ट्रम डिसअर्डर ९एएसडी०, इटेन्शन हाइपर एक्टिभिटी डिसअर्डर ९एडीएचडी०, बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया तथा डिप्रेशनमा सेरोटोनिनको स्तर मस्तिष्कमा कम हुन थाल्दछ । चिल्ड्रेन्स हस्पिटल अकल्याण्ड रिसर्च इन्स्टीट्यूट ९सीएचओआरआई० की रोन्डा पेट्रिकका अनुसार अहिले गरिएको नयाँ अध्ययनबाट के कुरा पाइयो भने सेरोटोनिन कसरी आवेग नियन्त्रण, सेन्सरी गेटिङ तथा व्यक्तिको व्यवहारलाइ नियन्त्रित गर्नमा महत्वपूर्ण भूमिका निभाउँदछ भन्ने देखिएको छ । पेट्रिकका अनुसार यस अध्ययनबाट उनीहरूले सेरोटोनिनको उत्पादन तथा कार्यलाइ भिटामिन डी तथा ओमेगा - घ फेट्टी एसिडबाट सम्बद्ध गरिएको छ । यी सूक्ष्म पोषक तत्व मस्तिष्कलाइ कार्य गर्नमा त्यसको मद्दत गर्दछन र यस प्रकारले हाम्रो स्वभाव नियन्त्रित हुने गर्दछ । भिटामिन डी को निर्माण शरीर को त्वचामा सूर्यको प्रकाशमा स्वाभाविक रूपमा हुने गर्दछ । यसैले केही समय घाम ताप्नाले पनि मस्तिष्कका लागी निकै फाइदा पुर्याउँदछ ।एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy