Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

विश्वका १० अत्याधिक महंगा यी घरमा को बस्छन् ? (हेर्नुहोस् भिडियोसहित)

युक्रेनी पूर्व राष्ट्रपतिकी छोरी ओलिडा पिन्चको यो घर १२८ मिलियन डलर लागतमा बनेको हो । यो विश्वकै एक महंगो घर हो । लण्डनमा रहेको यो घरको भित्ताहरुमा सुनका जलप लगाइएको छ । घरमा १० वटा बेड रुम, अण्डरग्राउण्ड स्विमिङ पूल , सिनेमा हल , जिम हल रहेको छ ।\"house1-750\" रुसका अर्वपति अर्थात चेल्सी फुटबल क्लवका मालिक रोमन अब्रावनिचको घरको मुल्य १४० मिलियन डलरको लागतमा बनेको हो । यो घर निकै आकर्षक र जादुगरी ढंगबाट निर्माण गरिएको छ । याँहा टेनिस कोट, घर भित्रै हस्पिटल र म्युजियम कन्सर्ट निर्माण गरिएको छ । \"house2-750\" यबोे स्टोन क्लवका मालिक एड्रा इन्टिमको १५५ मिलियन डलर लगानीमा बनेको यो घर निकै महंगो , आकर्षक छ । जुन घरमा भित्रै वार्म स्विमिङ पुल , जिम रुम , लिफ्ट समेत रहेको छ । हिउँ पर्ने स्थानमा उक्त घर अवस्थित रहेपनि घरभित्र तातो र आनन्ददायक छ ।\"house3-750\" अमेरिकाको क्यालिफोर्नियामा रहेको १९१ मिलियन डलरमा निर्मित घरका मालिक विलियम वर्नर हुन् । विलियन अमेरिकन समाचार म्याग्जिन ‘म्याग्नेट’ का मालिक हुन् । यो घर इटालियन स्टाइलमा बनेको छ र विश्वकै पर्यटकिय आकर्षणको केन्द्र समेत बनेको छ । उनको घरमा २७ वटा कोठाहरु रहेको छ । \"house4-750\" २०० मिलियन डलरमा निर्मित क्यालिफोर्निया स्थित यो घर विश्वकै महंगो मध्यको एक हो । २३ हेक्टर कम्पाउण्डमा १० वटा विल्डिङ रहेको यो घर जापनिज मोडलमा बनेको छ । जसभित्र मानव निर्मित ताल , टि हाउस लगायत माछा पोखरी समेत छन् । यो घर अमेरिकाकै तेस्रो धनी व्यक्ति लेरी एलिसीनको हो । उनले उक्त घर बनाउनका लागि आफ्नो पैसा मात्र खर्च गरेनन् आफनो समय र मेहनत पनि उत्तिकै खर्च गरेका छन् । उत्त घर बनाउनका लागि उनलाई पुरै ९ बर्ष लागेको थियो । \"house5-750\" लक्ष्मी मेटलका मालिक तथा विश्वकै ठुलो निर्माण कम्पनिका मालिक लक्ष्मी मित्तलको लण्डन स्थित २२२ मिलियन डलरमा निर्मित घर जसमा १२ वटा बेडरुम रहेको छ । घरभित्रै स्विमिङ पुल, २० वटा कार पार्किङको सुविधा समेत छ । यो घर विश्वकै महंगो घरहरु मध्येमा पर्दछ ।\"hose6-750\" न्युयोर्कमा अवस्थित २४८.५ मिलियन डलरमा निर्मित घर अमेरिकी व्यापारी आइरबिनेसको हो । उनको घरमा २९ वेडरुम, टेनिस र बास्केटबल कोट, अत्यन्त आकर्षक डायनिङ रुम , तीन वटा स्विमिङ पुल,र अत्यन्तै लक्जरियस सुविधा सहित छ । \"hose7-750\" ७५० मिलियन डलरको लगानीमा फ्रान्समा बनेको यी अत्यन्त लक्जरियस भिलेजहरु मिलेर बनेकोे छ । यसको मालिक बाजिलकी दार्शनिक तथा सोसलिष्ट फेलि साफ्रा हुन । जुन ५० हेक्टर जमिनमा बनेको छ ।\"house8-750\" यो भारतका धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रीजका मालिक मुकेस अवानीको १ विलियन डलरमा निर्मित २७ तले घर हो । यो घर भारको मुम्वइमा रहेको छ । यो घर ४ हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएको छ । जुन घरमा ३ अन्डरग्राउण्ड पार्क रहेको छ भने यसमा ३ वटा हेलिकोप्टर प्याड समेत रहेको छ । उनको यो घरमा ६०० जना कामदार मात्रै रहेका छन् । \"hose9-750\" १.५ विलियन डलरमा निर्मित यो दरबार बकिङ हाममा रहेको छ । यो घर राजा जोनले निर्माण गरेका हुन् । अहिले यो दरबारमा बेलायतकी महारानि एलीजा बेथ द्धितिया बस्छिन् । यो दरबारमा ७७५ वटा कोठा, ५२ वटा वेडरुम रहेका छन् । घरमा १८८ स्टाफ रुम रहेका छन् । भने ७८ वटा बाथरुम मात्रै छन् । \"house10-750\" https://www.youtube.com/watch?v=CvuRcayqmIU
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: