Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बर्तोल्त ब्रेख्तका केही महत्वपूर्ण भनाईहरु

\"bortol कवि तथा नाटककार बर्तोल्त ब्रेख्तको जन्म १० फरवरी १८९८ मा जर्मनमा भएको थियो । कैथोलिक पिता र प्रोटेस्टेंट आमाको कोखबाट जन्मिएका ब्रेख्तले दर्शन, राजनीति र धर्मका क्षेत्रमा निकै महत्वपूर्ण योगदान गरेका छन् । उनी पश्चिमा जगतका चर्चित कवि हुन् । उनी नाटककार समेत थिए । २० औं सताब्दीको प्रारम्भमा उनी निकै चर्चित हुन पुगेका थिए । २० औं सताब्दीको प्रारम्भमा यथार्थवादी नाटकको जगजगी रहेको अवस्थामा उनले नाटक सम्बन्धि नयाँ धारणाको विकास गरे । उनले नाटक त्यो हो जुन प्रेक्षालयबाट निस्केपछि मनमस्तिष्कमा सुरु हुन्छ भने । उनका कविताहरु विश्वका धेरै भाषाहरुमा अनुवाद भइसकेका छन् । प्रस्तुत छ, तीनै एक चर्चित कवि तथा नाटककार बर्तोल्त ब्रेख्तका केही महत्पूर्ण भनाईहरुः १. सबै जना खुशीको पछि कुद्छन् । तर उनीहरु त्यो जान्दैनन् की खुशी उनीहरुको पाइताला मुनी छ । २. मृत्युदेखि नडराउ । मृत्यु यो आधा उधि जिन्दगीको तुलनामा कम भयावह हुने गर्छ । ३. गरीबीले तपाईलाई उदास मात्रै बनाउँदैन बुद्धिमान पनि बनाउँछ । ४. मानिसहरु त्यही बस्छन् तब की उनीहरुको नकाव उत्रिसकेको हुन्छ । ५. कानून बनाउनुको एक मात्र उदेश्य त्यस्ता व्यक्तिहरुलाई शोषण गर्नु हो जसलाई त्यसको बारेमा केही थाहा छैन । ६. बुद्धिमताको अर्थ कुनै गल्ति नगर्नु होइन । जति छिटो गल्ति गर्नुहुन्छ त्यति छिटो सुधार्नु हो । ७.सहरमा बैंकको स्थापना गर्नु मानिसहरुलाई लुट्नु हो । ८. लुच्छा व्यवहार भन्दा भयानक चिज अरु कुनै हुँदैन । ९. हर कोई, कसै न कसैबाट मद्दत चाहान्छन् । १०. जो मान्छे सत्य के हो जान्दैनन् उनीहरु कठपुतली हुन् । जो सत्य के हो जानेर पनि झूट बोल्छन् तिनीहरु दुनियाँका सबैभन्दा ठूला अपराधी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: