Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तपाईको हातमा कस्ता–कस्ता रेखा छन् ? कुन रेखाले के को संकेत गर्छ जानीराख्नुहोस ।

\"0508_palm_mole\"काठमाडौं । पूर्वीय दर्शन र धर्म ग्रन्थका अनुसार मानिसको जीवन उसले पाएको हस्त रेखाले निर्धाण गर्ने गर्दछ । मानिसको पढाई, जीवनशैली, पारिवारिक सम्वन्ध, कमाई, बिबाह लगायतका बिषय ज्योतिषय रुपमा चल्ले गर्दछ । हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा चर्चा गर्न लागेका छौ । समुन्द्रशास्त्रका अनुसार जुन व्यक्तिको हातका औंलामा जौ जस्तो चिन्ह हुन्छ, त्यस्ता व्यक्ति निकै धनी र सुखी हुने वताइन्छ । समाजमा प्रतिष्ठित हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ समेत हुने हस्तरेखाले जनाउछ । शंखको चिन्ह अध्यात्मको दृष्टिले हातमा शंखको चिन्न हुनु निकै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका व्यक्ति बुद्धीमानि हुने बताइन्छ । जुन व्यक्तिको चारओटा औंलामा शंखको चिन्ह छ त्यस्ता व्यक्तिको सरकारी उच्च पद प्राप्त गर्ने सम्भावना रहन्छ । त्यस्तै ५ औंलामा यस्तो चिन्ह हुनेले विदेश यात्रामा निस्कन पाउछ । साथमा विदेशमा राम्रो धन आर्जन गर्न सक्छ । जसको ६ वटा औंलामा शंख चिन्ह छ भने उ धर्मकर्ममा विश्वास राख्ने हुन्छ । साथमा उनीहरु आध्यात्मिक प्रवचनमा पनी तिक्ष्ण मानिन्छन् । १० ओटै औंलामा शंख हुने व्यक्ति माहात्मा हुन्छ भने ८ वटामा शंख हुने सुखी र धनी हुन्छन् । चक्रको चिन्ह हस्त रेखामा हातमा हुने चक्रका बारेमा पनि चर्चा हुने गर्छ । जसको १० ओटै औंलामा चक्र छ, त्यस्ता व्यक्तिले संसार जित्न सक्छन् । त्यसैगरी एउटा मात्र चक्रहुने व्यक्ति विद्धान हुन्छन् भने २ वटा चक्र हुने सुन्दर देखिन्छन् । त्यसैगरी ३ ओटा चक्रहुनेहरु सुखी र भेग विलासमा रमाउने स्वभावका हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: