Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यी नेतृ हुन् की अभिनेत्री ? (फोटोफिचर)

\"sapna2_1464226363-750\" भारत असमको चुनाव जितेर विधानसभामा पुगेकी अभिनेत्री तथा मोडेल अंगुरलता डेकाको सामाजिक सञ्जालहरुमा एउटा फोटो भाइरल भएको थियो । नेतृको फोटो सामाजिक सञ्जालहरुमा पुरै भाइरल भएपछि उनी चिन्तित भइन् । चिन्तित यसकारण की उक्त तस्बिर उनको नभएर उनीसँग मिल्दोजुल्दो एक फिटनेस ट्रेनर सपना व्यास पटेलको थियो । मानिसहरुले पछि मात्र भाइरल भएको फोटो नेतृको नभएर एक फिटनेस ट्रेनरको भएको थाहा पाए । \"sapna-vyas-patel2_1464197-750\" सपना पहिला धेरै नै मोटी थिइन् । गुजरातको हमदाबादमा बस्ने २६ वर्षीया यी युवतीको तौल ८६ किलो थियो । उनी १८ वर्षको हुँदा देखि नै उनको तौल अस्वाभाविक बढेर गएको थियो । जसको कारण उनलाई मानिसहरुले जिस्क्याउने गर्थे । पछि उनले कडा मेहनत गरेर आफ्नो तौल ५२ किलोमा घटाइन् । उनले एक वर्षभित्रमा ३३ किलो तौल घटाएकी थिइन् । त्यसपछि उनको फिटनेस शरिर सामाजिक सञ्जालहरुमा भाइरल हुन थाल्यो । फिटनेस हुनकालागि हेल्दी खानेकुराका साथै पर्याप्त निन्द्राको पनि आवश्यकता हुने उनी बताउँछिन् ।   \"angurlata-deka14_14641972-750\" \"sapna-vyas-patel8_1464198-750\" \"sapna-vyas-patel12_146419-750\" \"sapna-vyas-patel5_1464197-750\" \"sapna-vyas-patel15_146419-750\" \"sapna-vyas-patel19_146419-750\" \"angurlata-deka15_14641972-750\" \"sapna-vyas-patel14_146419-750\" \"angurlata-deka13_14641972-750\" \"sapna-vyas-patel4_1464197-750\" \"sapna-vyas-patel13_146419-750\"   \"sapna-vyas-patel23_146419-750\" \"sapna-vyas-patel24_146419-750\" \"angurlata-deka24_14641972-750\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: