Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रचण्डकाे खुलासा–ज्ञानेन्द्र भन्दा कांग्रेस–एमाले बलिया

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काली राजा ज्ञानेन्द्रभन्दा अहिलेका कांग्रेस–एमाले शक्तिशाली भएको बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आगामी आन्दोनको घोषणाका लागि आइतबार साँझ बसेको ३० दलीय मोर्चाको बैठकमा भने, ‘तत्कालीन राजासँग सेनामात्र थियो तर, अहिलेका कांग्रेस–एमालेसँग राज्यशक्ति र कार्यकर्ता पनि छन्’ केही मधेसी नेताले ‘सम्झौताहीन आन्दोलन’ घोषणा गर्न दबाब दिएपछि उनले सोधे, ‘के हामी जनता जनताबीच लडाईंमा जाने हो ?’ नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हाम्रो आन्दोलन वार्ताका लागि की उपलब्धीका लागि भन्दै प्रचण्डलाई कुनै पनि संसदीय कार्यक्रममा भाग नलिन भनेका थिए । मोर्चाको अर्को घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलहरुलाई घुँडा टेकाउने आन्दोलन गर्नैपर्ने दबाब दिएका थिए । चैत २४ देखि अनिश्चिकालीन आमहड्ताल गर्ने मुडभेड बढाउने योजना बैठकमा प्रस्तुत गर्दै संघर्षमात्र होइन लडाई गर्ने र त्यसपछि जे हुन्छ सामना गर्नुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले विगतको अनुभव सुनाए । ‘तपाईंहरुले कति गुमाउनुभयो, ५३ जना ? उनले उपेन्द्र यादव नेतृत्वमा भएको रौतहट नरसंहार र त्यसपछिको मधेस आन्दोलन कोट्याउँदै भने, ‘हामीले १७ हजारमध्ये दसौं हजार मान्छे गुमायौं जनयुद्धमा ।हामीसँग के थिएन ? नेपाली सेनासँग भएको जस्तै अत्याधुनिक हतियार थिए, सेना थिए, समानान्तर सरकार थियो, राज्यसँग भएको एउटा हेलिकप्टर हामीसँग थिएन बाँकी सबै थियो । तर, पनि वार्तामा आउनुपर्यो । हामीसँग अन्तर्राष्ट्रिय समर्थन थिएन त्यतिबेला । अहिले पनि म प्रचण्ड नै हुँ, मलाई अन्तर्राष्ट्रिय समुदायले त्यही नजरले हेरेको छ । त्यसैले मैले आन्दोलनसँगै वार्ताको कुरा गर्नैपर्छ ।’ विद्रोहको नेतृत्व गर्न सक्ने भए राजेन्द्र महतोलाई मोर्चाको संयोजकत्व हस्तान्तरण गर्न तयार रहेको पनि बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: