Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

थाहापाई राख्नुहोस खाली खुट्टा हिड्नुका यस्ता महत्वपूर्ण फाइदा

\"20131205-162713\"एजेन्सी । सामान्यतया मानीसहरु खाली खुट्टा दौडिन त के हिड्न समेत डराइरहेका हुन्छन् । तर मान्छेको स्मरण शक्ती बढाउनको लागी खाली खुट्टा दगुर्नु एकदमै फाईदाजनक रहेको तथ्य पत्ता लागेको छ । एक नयाँ सोधका अनुसार यस्तो तथ्य फेला परेको हो । हामीलाई आफ्नो दैनीक जिवनमा स्मरणशक्ती बलीयो हुन जरुरी पर्दछ । यदि तपाईको स्मरण शक्ती बलीयो छ भने हरेक समयमा यसको फाइदा उठाउन सकिन्छ । अनुसन्धानमा सम्मिलीत एक अमेरिकी विश्वविधालय नार्थ फ्लारिडाले गरेको अध्ययनबाट यो जानकारी पाईएको हो । अध्ययनमा जसले स्मरण शक्ती बढाउने तरिका खोजिरहेकाहरुमा यस्तो तरिका अपनाईएको थियो । खाली खुट्टा हिड्नाले हाम्रो स्मरणशक्ती करिब १६ प्रतिशतको दरले बढ्दै गएको पत्ता लगाइएको थियो । उक्त विश्वविधालयका अनुसार “खाली खुट्टा हिड्ने क्रममा हामी खुट्टाको सञचालनमा एकदमै ध्यान दिएर चलाइरहेका हुन्छौ, जस्तो की हाम्रो खट्टा कही दायाँबायाँ नजाओस, वा गलत ठाउमा नपरोस भनेर । यसैगरी हरेक दिन खाली खुट्टा दौड्नाले हाम्रो मस्तीष्कलाई एकदम ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हाम्रो स्मरणशक्ती बलीयो हुदै जान्छ ।” हरेक दिनको मर्निङ वाकमा जुत्ता, चप्पल लगाएर दौडिनु भन्दा खाली खुट्टा दौडिनुभयो भने स्मरणशक्ती बढ्ने तथ्यले देखाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: