Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जिउभित्र भेटियो ४ वटा मृगौला

\"KEEDNY_837602162-21-750\" सामान्यतया मानिसको सरीरभित्र २ वटा मृगौला हुन्छन् । २ वटा मृगौलाले मानिसहरु बाँच्ने गर्छ । एउटा बिग्रिएको अवस्थामा अर्कोले पनि केही हदसम्म काम गर्छ । तर सुन्दै अचम्म लाग्ने घटना संसारमा भएको छ । चीनकी एक १७ वर्षिया युवतीको सरीरमा ४ वटा मृगौला भेटिएका छन् । चिकित्सकहरुले त्यही बेला उनको सरिरमा ४ वटा मृगौला भएको जतिबेला उनी पिठ्युँ दुख्ने समस्या बोकेर अस्पताल भएकी थिइन् । जब डाक्टरहरुले अल्ट्रासाउन्ड गरे तब देखे उनको सरिरभित्र ४ वटा मृगौला रहेको । ती युवतिको नाम शाओलिन रहेको छ । डाक्टरहरुका यस्तो निकै दुर्लभ अवस्थामा मात्रै भेटिने बताएका छन् । उनीहरु त्यस्तो अवस्थालाई रेनल डुप्लेक्स मन्सट्रसिटी भन्दछन् । डाक्टरका अनुसार ४ मृर्गौला भएको मानिसहरुको मृगौलाकै समस्याका कारण मृत्यु हुने जोखिम निकै कम हुने बताएका छन् । उनीहरुका अनुसार कतिपय मानिसलाई आफ्नो ४ वटा मृगौला भएको कुरा जिन्दगीभर थाहै नहुने बताएका छन् । चिकित्सकहरुले मानिसको सरिरमा चारवटा मृगौला भएपनि काम भने दुई वटाले मात्रै गर्ने र बाँकी दुइवटाको काम नहुने बताएका छन् । यस्ता मृगौलाहरु अरु मानिसमा लागि पनि प्रत्यारोपण गर्न नसकिने बताइएको छ । हाल उक्त चिनिया युवतीको दुईवटा मृगौला डाक्टरहरुले शल्यक्रिया गरी निकालिदिएका छन् र उनले स्वास्थ्य बिस्तारै सुधारिदै गएको समाचारमा उल्ल्लेख छ । एजेन्सी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: