Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यसकारण महिलाहरु आफू गर्भवती रहेको कुरा मालिकसँग लुकाउँछन्

\"Pregnant-Woman-400\"ब्रिटेन । अधिकांश कामदार महिलाहरु महिलाहरु आफू गर्भवती रहेको कुरा आफ्नो मालिकलाई बताउन डराउने एक सर्वेक्षणले देखाएको छ । ब्रिटेनका एक हजार महिला कामदारहरुसँग गरिएको सर्वेक्षणका क्रममा यो पुष्टी भएको हो । सर्वेक्षणका अनुसार महिलाको मातृत्व अधिकारका बारेमा जानकारीसमेत नभएको पाइएको छ । मातृत्व अधिकारका बारेमा जानकारी नभएकै कारण मालिकलाई आफू गर्भवती अवस्थामा रहेको कुरा नबताएका हुन् । यसबारेमा कम्पनीको नीति बुझ्दा कतै आफ्नो करियर समेत प्रभावित हुन सक्ने भएकाले पनि गर्भवती भएका आधा भन्दा बढी महिलाले यसरबोमा मालिसकसँग केही पनि बताउँदैनन् । डेली मेलका अनुसार गर्भवती महिलाहरुको बारेमा आफ्नो कम्पनीको नीतिबारे खुला रुपमा कर्मचारीलाई बताएमा महिलाहरुको मनमा रहेको डर कम भइ आरामसँग काम गर्न सक्ने भन्दै उक्त प्रतिवेदनमा सुझाव समेत दिइएको छ । आजको आर्थिक माहौलमा महिलाहरु आफ्नो रोजगारको सुरक्षाका विषयमा अति नै चिन्तित रहने गरेका छन् । कम्पनीहरुमा केही पनि नसोध, केही पनि नबताउ भन्ने नीति विकसित हुँदै गएको छ । यसमा महिलाहरु आफ्नो अधिकारको बारेमा सोध्न संकोच मान्ने गरेका छन् । कम्पनीले पनि महिलाको अधिकारको बारेमा स्पष्ट बताउन नचाहेको सर्वेक्षणमा खुलेको छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: