Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

शाहिदको अद्भूत ‘गेटअप’: जसको कारण झन्डै टुटेन विवाह

\"shahid_sm_650_070615015134-750\" एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् शाहिद कपूर । जुलाई २०१५ मा अभिनेत्री मिरा राजपूतसँग मागि विवाह बन्धनमा बाधिएका उनीहरुको पहिलो भेट ‘उडता पंजाव’ फिल्मको सुटिङको बेला भएको थियो । शाहिदले एक भारतीय पत्रिकालाई दिएको अन्तर्वार्ताका अनुसार विवाह गर्न मिराले उनलाई केही सर्तहरु राखेकी थिइन् । आफूभन्दा १३ वर्ष कम उमेरकी मिरासँग विवाह गर्न उनले ती शर्तहरु पालना गरेका थिए । सुरुमा मिरा शाहिदसँग विवाह गर्न राजी थिएनन् । तर पछि तयार भएकी थिइन् । मिराको शाहिदसँग शर्त अचम्मको थियो । त्यो हो, शाहिदले आफ्नो कपाललाई मिराले भने जस्तै गर्नुपर्ने । सर्त मान्न शाहिद राजी भए । उनले कसम नै खाए । तर कलाकारले सधैं आफ्नो ‘गेटअप’ आफ्नो मर्जिमा राख्न पाइने थिएन । मिराले शाहिदलाई विवाहका बारेमा कुरा गर्न घर बोलाए । जब शाहिद गेटमा पुगे उनको हुनेवाला ससुरा आश्चर्य चकित हुँदै भने, ‘हे भगवान, के यस्तो केटालाई मेरो छोरी दिने अब ?’ शाहिद फिल्मको सुटिङकै दौरानमा थिए । हुने वाला ससुरालीमा पुग्ने बेला उनको ‘गेटअप’ अचम्मको थियो । लामो लामो कपाल, दारी जुगा बढेको थियो, उनी हेर्दै कुनै फन्टुस् आवारा जस्तो देखिएपछि उनका ससुराले त्यस्तो प्रतिक्रिया जनाएका थिए । \"shahid-b_1465198063-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: