Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यस्ता छन् दुनियाँका अचम्मका आधा दर्जन रेष्टुरेण्ट (फोटोफिचर सहित)

ताइवानमा अवस्थित फ्लाइट किचन भएको रेष्टुरेन्ट : \"rest1-750\"ताइवानमा अवस्थित यो रेष्टुरेन्टमा फ्लाइट किचेनको व्यवस्था छ । यस रेष्टुरेन्ट भित्रको डिजाइन ठ्क्याक्कै प्लेन जस्तै प्रकारको रहेको छ । रेष्टुरेन्टमा अवस्थित सेवाग्राहीहरुलाई प्लेनमा उडेजस्तै अनुभव दिलाउँदै खुवाउने व्यवस्था यहाँको मुख्य विशेषता हो । ह्वीलको माध्यमबाट सवैको टेवुलमा खाना पुर्याउने व्यवस्था समेत छ । फर्टिजा मेडिसिया रेष्टुरेन्ट : \"rest2-750\"इटलीमा अवस्थित यो एक अनौठो प्रकारको रेष्टुरेन्ट हो । यसले एक प्रकारको जेलको झल्को दिने गर्दछ । तर अनौठो कुरा यस रेष्टुरेन्टमा डिनर गर्नका लागि मानिसहरु २ महिना देखि कुरेर बस्ने गर्दछन् । अर्को कुरा प्रत्येक डिनरको लागि त्यहाँको न्यायलयले फैसला गर्नु पर्दछ । मोर्डन ट्वाइलेट रेष्टुरेन्ट: \"rest3-750\"ताइवानमा अवस्थित मोर्डन ट्वाइलेट रेष्टुरेन्ट असाध्यै सफल र प्रसिद्ध रेष्टुरेन्ट हो । अहिले यसका ब्रान्चहरु ताइवानभरी फैलिएका छन् । यहाँका खाना खानका लागि राखिएका प्रत्येक टेवलहरु ट्वाइलेट आकारका छन् । क्लिनिक रेष्टुरेन्ट: \"rest5-750\"सिंगापुरमा अवस्थित यो रेष्टुरेन्ट ठ्याक्कै हस्पिटल प्रकारको छ । रेष्टुरेन्टका कोठाहरु हस्पिटलकै कोठा आकारका रहेका छन् । खाना खानका लागि सिल्भर कलरका ह्वील चेयर र मेटलका हस्पिटल बेडहरु को व्यवस्था गरिएको छ । क्रिष्चियन क्याफे: \"rest6-750\"टोकियोमा अवस्थि यो रेष्टुरेण्टका भित्तामा जिसस क्राइष्टको मुर्ति राखिएको छ । झ्याल ढोकाहरु सिसाले बनाइएका छन् । अर्गानिक क्युजिकको धुन सुन्दै खाना खान पाईने यो रेष्टुरेन्ट अत्यन्तै आकषक र सुन्दर ढंगले निर्मित छ । निको जालाला रेष्टुरेन्ट: \"rest7-750\"टोकियोका ससाना अपर्टमेन्टहरुमा घरपालुवा जन्तु जनावरहरुलाई निषेधित गरिन्छ तर पछिल्लो समय घरपालुवा जन्तु जानावरहरुसँग रमाउने ग्राहकहरुका लागि टोकियो भरी विरालो राखिएका रेष्टुरेन्टहरु खुलेका छन् । ग्राहकहरु विरालोसँग मनोरन्जन लिँदै यी रेन्टुरेन्टमा चिया, कफी लगायतका अन्य खानेकुराहरु खाने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: