काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक तर्फको एसएलसीको नतिजा बुधबार सार्वजनिक गरेको छ । एकै मितिमा परिक्षा सञ्चालन भएको भएपनि प्राविधिकमा धेरै तयारी गर्नुपर्ने भएकोले केही समय ढिलो भएको कार्यालयले जनाएको छ । परीक्षा २०७२ चैत १८ गते सञ्चालन भएको थियो ।
परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार एक हजार एक सय ९६ जना विद्यार्थीले जीपीए दुई दशमलव आठदेखि तीन दशमलव ६४ ल्याएका छन् ।त्यस्तै जीपीए तीन दशमलव ६ देखि चारसम्म ल्याउने विद्यार्थी संख्या दुई सय रहेको छ । जीपीए तीन दशमलव दुईदेखि तीन दशमलव ६ भन्दा कम ल्याउने विद्यार्थी संख्या सात सय चार रहेका छन् । जीपीए दुई दशमलव चारदेखि दुई दशमलव आठ भन्दा कम ल्याउने विद्यार्थी संख्या आठ सय ६१, जीपीए दुईदेखि दुई दशमलव चार भन्दा कम ल्याउने विद्यार्थी संख्या दुई सय १८ जना, जीपीए एक दशमलव ६ देखि दुई भन्दा कम ल्याउने विद्यार्थी संख्या २७ र जीपीए एक दशमलव दुई देखि एक दशमलव ५ सम्म ल्याउने विद्यार्थी संखया एक रहेको पनिकाले जनाएको छ ।
परीक्षामा नियमित र एक्जाम्टेड गरेर तीन हजार दुई सय २६ जना सहभागी थिए । यी परीक्षार्थीको नतिजा पनि ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ । प्राविधिक तर्फ भने गत वर्ष देखि नै ग्रेडिङ प्रणाली लागु गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: