बुटवल, १५ असार । मार्क्सवादी विचार मञ्च बुटवलले ९३ औं पुष्पलाल जयन्ती मनाएको छ । मार्क्सवादी चिन्तक एवं लेखक दिल साहनीले नेपालको कम्युनिष्ट आन्दोलनमा संस्थापक नेता क. पुष्पलाल क्रान्तिका नायक भएको बताए ।
लेखक साहनीले अहिले नेपालमा कम्युनिष्ट नाम गरेका पार्टीहरु सरकारमा भएपनि कम्युनिष्टको सत्ता नभएको भन्दै समाजवादी सत्ताका लागि सशस्त्र क्रान्ति आवश्यक रहेको बताए ।
नेकपा क्रान्तिकारी माओवादी नेता प्रेम सुवेदीले पुष्पलाल जीवनभर नेपाली क्रान्तिको पक्षमा रहेको भन्दै उनका विचार अझै पूरा नभएको बताए । उनले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी झड्काव प्रमुख रहेको भन्दै यसको विकल्प सशस्त्र जनविद्रोह भएको बताए ।
मार्क्सवादी चिन्तक युवराज पन्थीले नेपालको कम्युनिष्ट आन्दोलनलाई भौतिकवादी ढंगले मूल्याङ्कन गरे मात्रै क्रान्तिकारी निष्कर्षमा पुग्न सकिने बताए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता तेजप्रसाद कँडेल, मालेमावाद अध्ययन केन्द्र बुटवलका अध्यक्ष आरसी चापागाई, नेकपा एमालेका नेता बलबहादुर आचार्य, डा. शिव पौडेल, पत्रकार बालकृष्ण चापागाई, विकास केसी र थानकुमारी थापाले पनि बोलेका थिए ।
मार्क्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीको अध्यक्षता, लेखक विनबहादुर कुँवरको सञ्चालन र कमला गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
- खोमा तरामु मगरबा६
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: