Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

नेपालको राजनीतिक गतिरोधको साँचो नयाँ दिल्लीमा होइन काठमाडौंमै छ : जोली

\"bijaya_joli\"काठमाडाैं, २४ असार । भरतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीकि गतिरोधको साँचो नयाँ दिल्लीमा नभई काठमाडौंमै रहेका बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त कुरा बताएका हन् । उनले नेपालको संविधान नेपालीले नै बनाएकाले त्यसको कार्यन्वयनमा गतिरोध पनि नेपालीले नै गरिरहेको बताए । मधेसीहरुले सीमा नाकामा धर्ना गरेकोले सहज आपूर्ति नसक्नुलाई नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत भएको उनले बताए । नेपालको गतिरोधको साँचो दिल्लीमा होईन काठमाडौंमै खोज्नुपर्छ।’ ‘उनले भने । साक्षात्कारमा जोलीले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम कुटनीतिक स्तरमा कुनै गतिरोध नभएकोले अहिले भारत नेपाललाई टुक्राउन चाहन्छ भनि नेपालका राजनीतिक दलहरुबाट आएका बक्तब्य भ्रामक भएको भन्दै त्यसको खण्डन गरे । भरतले स्थिर, बलियो, आत्मनिर्भर, प्रगतिशिल र शान्तिपूर्ण नेपाल चाहेको बताउँदै उनले भने, ‘ नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ, नेपालको आर्थिक, शैक्षिक, जलस्रोतलगायतका क्षेत्रको विकास भारतीय प्रधानमन्त्रीको चाहना छ ।’ ‘नेपाल र भारत बिचमा कुनै राजनीतिक कुटनीतिक गरिरोध नभएको बताउँदै उनले भने नेपाल भारत सम्बन्त्र अहिले विकास तिर अघि बढिरहेको छ। प्रबुद्ध समूहको बैठक दुई देशवीचको सम्बन्धमा एउटा अभुतपूर्व घटनाक्रम हो।’ जोलीले नेपालका दलहरुले राजनीतिक, समाजिक, सहयोगको आधारमा काम गरेर नेपालमा राजनीतिक स्थायित्वको लागि प्रभावकारी कदम उठाउने अपेक्षा ब्यक्त गर्दै मधेसको समस्या बार्ता र संवादकै बाटोबाट हल गर्नुपर्ने धारणा राखे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy