कालीकोट, २४ असार । जिल्लाको सिपखाना गाविसमा ३ वर्षीया बालिकाको गएको एक वर्षदेखि पेटमा पलाएको ट्युमरका कारण ज्यान नै जोखिममा रहेको छ ।
सिपखाना गाविस(२ का व्यासी दर्जीको ३ वर्षीया छोरी नेत्रा दर्जीको ज्यान जोखिममा रहेको छ।लामो समयदेखि बिरामी देखिए पनि स्थानीय स्वस्थ्य संस्थामा जाँच गर्दा निको भएन। आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि जिल्ला बाहिर लैजान नसकेको नेत्राकी आमा सुन्पुराले बताए।
सुरुवातमा पेट बढ्दै गए पछि कुपोषणका कारण बढेको हो भनेर स्वस्थ्यकर्मीले भनेपछि खानाका लागि आफूहरुले ध्यान दिएको भए पनि पछिल्लो समयमा झनझन बढ्दै गएपछि आफूहरुलाई पनि असहज भएको सुन्पुराको भनाइ रहेको छ।
दिनानुदिन पेट बढ्न थालेपछि फेरि चेकजाँच गर्न खोज्दा ट्युमर नै भएको भनेपछि आफूहरु छाँगाबाट झरेको जस्तो महसुस भएको उनका बाबु व्यासी दर्जीले बताए।
आफूले उपचारका लागि सहयोग गरिदिनु हुनका लागि फेसबुकमार्फत अनुरोध गरेको स्थानीय स्वस्थ्यकर्मी हंसराज न्यौपाने बताए। जिल्लास्थित विभिन्न निकायमा उपचारका लागि सहयोग माग्न बाबु आमासहित जान लागेको बताइएको छ।
गाविसले सामान्य सहयोग गर्ने भने पनि उपचारका लागि रु चारदेखि पाँच लाख लाग्न सक्ने अनुमान गरिएको परिवारले जनाएका छन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: