Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

लियो क्लबमा समिर बुढाथोकीको नेतृत्व

\"liyoकाठमाडौं , २६ असार । ‘शान्ति र संबिधान कहिले, दलगत स्वार्थ त्यागेर नेपाली बन्छौ जहिले’ भन्ने नाराका साथ शान्ति र संबिधानको निम्ति दबाब मुलक म्याराथन होस् या भ्रष्ट्राचारी जेल परुन् भन्ने जनजागरणका कार्यक्रम ल्याएर चर्चामा रहेको लियो क्लब अफ काठमाण्डौ मार्गदर्शनमा समिर बुढाथोकी सर्वसहमतिमा अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित भएपछि मन्तव्य राख्दै, ‘नयाँ सोच ,संकल्प ,उत्साह र तत्परताका साथ नागरिक ,साँस्कृतिक ,सामाजिक तथा नैतिक कल्याणकारी कार्यहरूमा क्लबका गतिबिधिहरू अघि बढाउने’ बताए । त्यसैगरी उपाध्यक्षहरुमा बिश्वास बस्नेत र सरोज बस्नेत ,सचिबमा मात्रिका कोइराला र कोषाध्यक्षमा स्वेक्षा भण्डारी निर्वाचित भएका छन् । पद तथा कार्यभार हस्तान्तरण गर्दै पुर्व अध्यक्ष कुबेर पाठकले, ‘आजको दिन सम्म लियो क्लब अफ काठमाण्डौ मार्गदर्शनलाई सहयोग गरी आटेका कामहरु सफलता पुर्वक सुसम्पन्न गराउन सहयोग गर्नुहुने सम्पुर्ण आत्मिय मनहरु प्रति आभार ब्यक्त गर्दै सोहि किसिमको माया सदैब यो टिमले पाउनेमा बिश्वस्थ रहेको’ र आउने कार्यसमिती लाई क्लब ले आजसम्म गरिरहेको कामको स्प्रीट लाई बुझेर अघि बढ्नुहोस भन्दै नया कार्यसमितीलाई शुभकामना समेत दिए । त्यस्तै उक्त क्ल्ब का चार्टर्ड प्रेसिडेण्ट जीवन थपलिया ले कुबेर पाठकको कार्यकाल सफलता पुर्बक सकिएको र हामी दुइको कार्यकाल बाट केही सिक्दै, अबको नयाटिमले चुनौतीलाई पनि अबसरमा बदल्दै अघि बढ्नुपर्ने बताउदै नयाँ कार्यसमितीलाई कार्यकाल सफलताको शुभकामना दिए । उक्त कार्यक्रममा मिस नेपाल अर्थ २०१५ की दिब्यता बैध्य , माउन्टेन टेलिभिजनका प्रमुख सम्पादक सुनील दाहाल ,चर्चित लेखक बुद्धिसागर ,युवा नेता जागृत रायमाझी ,लियो ३२५ बि २ का पुर्व अध्यक्ष सुदीप कोइराला ,बर्तमान सचिब तारा गुरागाई लगायतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending