काठमाडौं २७ असार । नेपाली कांग्रेसले माओवादी केन्द्रले राखेको सहमतिय सरकार गठनको प्रस्ताव अस्विकार गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालयमा आफुलाई भेट्न पुगेका का माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतिय सरकार गठनको सम्भावना नभएको भन्दै दहालको प्रस्ताव अस्विकार गरेको कांग्रेस निकट श्रोतले बताएको छ ।
आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको लागि समर्थन गर्न प्रचण्डले देउवालार्इ प्रस्ताव राखेका थिए ।देउवाले भने, ‘‘प्रचण्डजीले राष्ट्रिय सहमतिय सरकार गठनका लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको थियो, मैले त्यो सम्भव छैन भन्ने जवाफ दिए । ’
कांग्रेसले संविधान जारी भएदेखि नै सहमतिय सरकार गठन गर्न सम्भव नहुने भन्दै बहुमतिय सरकार गठनमा अघि बढ्नु पर्ने धारणा राख्दै आएको छ । यसअघि ओली नेतृत्वको सरकार गठनका बेला पनि कांग्रेसले तत्कालिन दलका नेता एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदबार बनाएर प्रतिस्पर्धा गरेको थियो ।
राष्ट्रिय सहमती विना विभिन्न समस्या समाधान हुन नसक्ने भन्दै माओबादी केन्द्रले त्यस्तो सरकार गठनको प्रस्ताव गरेको भएपनि काग्रेसले बलियो प्रतिपक्षको आवश्यकता पर्ने तर्क गर्दै प्रमुख दुई दल मध्ये एक प्रतिपक्षमा बस्नुपर्ने बताउर्द आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: