Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उत्पादनमूलक कार्यक्रमतर्फ अघि बढाैँः अर्थमन्त्री महत

परासी, अर्थमन्त्री रामशरण महतले नेपालमा जे पनि उत्पादन गर्न सकिने भएकाले उत्पादनमूलक कार्यक्रमतर्फ अघि बढ्नुपर्ने बताएका छन् । नवलपरासीको गैँडाकोटमा विजय विकास स्रोत केन्द्रले आजबाट सञ्चालन गरेको ‘अल्पविकसित मुलुकबाट स्तरोन्नति’ विषयक दुई दिवसीय राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो विचार व्यक्तगरेका हुन् । अर्थमन्त्री महतले देशलाई उत्पादनशील गतिविधि अघि बढाउनुपर्ने विचार राख्दै उनले देश उत्पादन गतिविधिबाट मात्र माथि उठ्न सक्ने बताए । उत्पादनशील गतिविधिले समग्र देशको आर्थिक स्थितिमा सुधार ल्याउने दाबी गर्दै मन्त्री महतले यसका लागि सबै नेपाली उत्पादनशील गतिविधिमा लाग्नुपर्नेमा जोड दिए । देशको प्राथमिक एजेन्डाका रुपमा आएको एलडिसी ग्य्राजुएसनको प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले आयोजित राष्ट्रियस्तरको दुई दिवसीय सेमिनारमा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ । सेमिनारमा नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सक्रियतामा नेपाल सरकारले हालैमात्र अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्न बनाइएको कार्यक्रमको विषयमा छलफल भइरहेको छ । नेपाल सरकार, राष्ट्रिय योजना आयोगको सक्रियतामा नेपाल सरकारले हालैमात्र सन् २०२२ मा अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति हुने गरेको घोषणा गरिसकेको छ । विजय विकास स्रोत केन्द्रले देशको प्राथमिक एजेन्डाका रुपमा आएको अल्पविकसित मुलुकबाट विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्ने प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले राष्ट्रियस्तरको सेमिनार सञ्चालन गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy