Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रधानमन्त्रीलाई सिंहदरबारभन्दा बालुवाटार नै प्यारो

काठमाडाैं, किचेन क्याविनेटमा रमाउने प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार नै जाँदैनन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ–बालुवाटारलाई राजनीतिक भेटघाटको केन्द्र बनाएपछि लाइन बसेर सिंहदरबारमा प्रधानमन्त्रीलाई भेट्न पाइने आशामा पुगेका सर्वसाधारण पनि निराश भएर फर्किने गरेका छन् । साथै, सिंहदरबार पस्नै सर्वसाधारणलाई सास्ती खेप्नुपर्ने अवस्थाकाबीच लाइन बसेर बल्ल पालो आए पनि गेटमा सुरक्षाकर्मीले प्रधानमन्त्री आउनुभएको छैन भन्दै फर्कादिने गरेका छन् । अन्तरिम संविधान २०६३  ले कार्यकारी प्रधानमन्त्रीले विभिन्न निकायमा गरेर ५२ देखि ६० स्थानका विभिन्न कार्यालयमा अध्यक्षता गर्नुपर्ने व्यवस्था छ । तर, आगामी भदौमा महाधिवेशन तोकिएपछि सर्वसाधारणभन्दा कांग्रेसकै नेता कार्यकर्तालाई बालुवाटारमै बढी भेट्ने गरेका छन् । सार्वजनिक सभा समारोहपछि पनि सिंहदरबारको कार्यालय जानुभन्दा आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री जाने गर्छन् । सिंहदरबारमा प्रधानमन्त्री नआएपछि कर्मचारीहरु फाइल बोकेर बालुवाटार पुग्ने गरेका छन् । दलीय वार्ता पनि बालुवाटारमा नै नै धेरै हुने गरेकाले कोइराला त्यतै व्यस्त हुन्छन् । प्रेस संयोजक प्रकाश अधिकारीले दुवै ठाउँबाट कार्यालयको काम गर्न पाउने भएपछि समस्या नहुने बताउँछन् । ‘प्रधानमन्त्रीले बालुवाटार र सिंहदरबारमै पनि मन्त्रिपरिषद्को बैठक बोलाउन सक्नुहुन्छ ।’ अधिकारीले भने । कोइराला पार्टी कार्यालय सानेपा पनि पुग्ने गरेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: