Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

प्रधानमन्त्री ओली आज पदमुक्त

\"kpकाठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट पदमुक्त हुने भएका छन् । ब्यवस्थापिका संसदमा शुक्रबार पेश भएको अविश्वासको प्रस्तावमा आज मतदान भएपछि ओली पदमुक्त हुनेछन् । ब्यवस्थापिका संसदको कार्यसूचीअनुसार आइतबार ११ बजेबाट सुरू बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् । प्रधानमन्त्रीको जवाफपछि आजै हुने संसदको दोस्रो बैठकमा उनीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । व्यवस्थापिका–संसदको आजको कार्यसूची अनुसार झण्डै तीन घण्टामा सांसदहरुले धारणा राखेपछि पहिलो बैठक आधा घण्टाका लागि स्थगित गरिनेछ । दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिएप्छि अविश्वासको प्रस्तावमा मतदान हुनेछ । ब्यवस्थापिका संसदमा शुक्रबार भएको बजेट आश्रित विधेयक बहुमतले अस्वीकृत भइसकेका अवस्थामा प्रधानमन्त्री ओली स्वतः अल्पमतमा परिसकेका छन् । २९२ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओलीविद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा ३ सय ६२ सांसद देखिसकेका छन् । बहुमतले अविश्वासको प्रस्ताव स्वीकृत भइ प्रधानमन्त्री ओली अल्पमतमा परेपछि स्वतः पदमुक्त हुनेछन् । संविधानको धारा २९८ को उपधारा १३ बमोजिम अविश्वास प्रस्तावमा मतदान हुँदा बहुमत सदस्यले त्यसलाई पारित गरे संसद नियमावली १६० को उपनियम ९ बमोजिम स्वतः पदमुक्त हुने व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies