दाङ, १० साउन । रक्त क्यान्सर पीडित पत्रकार अर्जुन महराको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले सहयोग रकम संकलन जारी राखेको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले ‘पत्रकार अर्जुन महरा बचाउ अभियान’ शुरु गरेसँगै विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन हुन थालेको हो ।
सहयोग गर्ने क्रममा घोराहीस्थित गोरक्ष दैनिकले ५ हजार ५५ रुपैयाँ, राप्ती ब्रोडकाष्टिङ प्रा.लि.बाट सञ्चालित रेडियो एसटिएन र एसटिएन च्यानलले ५ हजार पाँच सय ५५ र लमहीका दामोदर घिमिरेले १ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी ब्लडक्यान्सर पीडित पत्रकारकै घर रहेको लमही रातोडाँडा निवासी २५ जनाले १६ हजार ४ सय ५५ रुपैयाँ जम्मा गरी अर्जुनकी आमालाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
यसैबीच पत्रकार महराको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिदिन नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले सबैलाई आग्रह गरेकी छन् । सहयोगका लागि कार्यालय समयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको फोन नम्बर ०८२–५६१४९७ वा कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको मोबाइल नम्बर ९८५७८३०३६३ मा सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।
महराको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: