Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

किन जाँदैछन् प्रचण्ड चीन भ्रमणमा ?

काठमाडौं, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्तरी छिमेकी मुलुक चीनको उच्च स्तरिय राजनीतिक भेटवार्ताका लागि पाँच दिने चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी मातहतको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा दाहाल आउँदो चैत्र ९–१३ गतेसम्मका लागि दक्षिणी युनान प्रान्तको कुन्मिङमा हुने कार्यक्रमका लागि जान लागेका हुन् । पत्नी सिता दाहाल तथा पार्टी महासचिव कृष्णबहादुर महरालाई साथ लिएर प्रचण्ड कुन्मिङ तर्फ प्रस्तान गर्न लागेको प्रचण्डको स्वकिय सचिवालयले जनाएको छ । हालै मात्र पार्टी नेता बाबुराम भट्टराईले दक्षिणी छिमेकी मित्र राष्ट्र भारतको भ्रमण गरेर आए लगत्तै पार्टी अध्यक्ष प्रचण्डले उत्तरको भ्रमण गर्न लागेका हुन् । संविधान निर्माणमा गतिरोध देखिएको बेला प्रचण्डाद्धारा हुने चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । पार्टी स्रोतका अनुसार प्रचण्डले चीन भ्रमणका बेला चीनको उच्च राजनीतिक नेतृत्व तथा त्यहाँका विदेश विभाग प्रमुख र नेपाल मामिलाका जानकारहरुसँग भेटघाट अन्तरक्रिया गर्नेछन् । प्रचण्ड चीन भ्रमण किन जान लागेका हुन् भन्ने प्रश्नमा प्रचण्डको स्वकिय सचिवालयका एक सदस्यले भने– ‘चीनमा हुने उच्चस्तरिय राजनीतिक भेटघाटका लागि तथा कन्मिङमा हुने औपचारिक कार्यक्रमका लागि अध्यक्ष त्यस तर्फ जान लाग्नु भएको हो तर त्यसबारे सबै कुरा अहिले नै भन्न मिल्दैन् ।’ चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गर्ने उक्त कार्यक्रममा प्रचण्डले प्रमुख बक्ताको रुपमा मन्तव्य दिने कार्यक्रम रहेको एमाओवादीको विदेश विभागले जनाएको छ । प्रचण्डले चीनको कुन्मिङ भ्रमणमा रहँदै गर्दा उनी बेजिङ जाने सम्भावना कत्तिको रहेको छ भन्ने प्रश्नमा पार्टी माहासचिव महराले आफ्नो भ्रमणमा वेजिङ जाने योजना नरहेको स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy