Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

३८ देश मिलेर यसरी ध्वस्त बनाइएको थियो इराक (तस्बिरसहित)

\"gulf-war-1_1470054200-750\" एजेन्सी, १८ साउन । अमेरिकाले दुनियाँको सामु ध्वस्त बनाइएको मुलुक हो इराक । इराकमा अमेरिकी हस्तक्षेप कति ठिक कति बेठिक भन्ने विभिन्न टिका टिप्पणी हुने सक्छ । तर एउटा तानाशाहको अन्त्य गरि अर्को साम्राज्य भोग्न बाध्य छन् त्यहाँका निर्दोष मानिस । उनलाई सत्ता च्यूत गर्नुभन्दा अगाडि ३८ वटा देशहरु मिलेर उनीविरुद्ध जंग छेँडेका थिए । त्यसभन्दा अगाडि १९९० मा इराकले कुवेतविरुद्ध युद्ध गरेका थिए । त्यस हमलाको विरुद्ध अमेरिकासहित ३८ वटा देश उनीविरुद्ध खनिए । संयुक्त राष्ट्रसँगले कुवेतबाट इराकी सेना हटाउन भनेको थियो । तर उनले नमानेपछि सो युद्ध भएको थियो । \"gulf-war-4_1470054201-750\" कुवेतमाथि इराकले आक्रमण गर्नुको कारण सन् १९८० मा इरान र इराकबीच भएको युद्धको परिणाम थियो । त्यसबेला इराकले कुवेतबाट ऋण लिएको थियो । युद्ध समाप्त भएपछि इराक ऋणमा डुबेको थियो । ऋण मिनाह गर्न कुवेत नमानेपछि इराकले कुवेतविरुद्ध युद्धको घोषणा गरेको थियो । लामो समयसम्म इराक युद्धमा फँसेरहेपछि संयुक्त राष्ट्रसंघले २९ नोभेन्बर १९९० मा इराकमा सैन्य कारबाही गर्न अनुमति दियो । १६ जनवरी १९९१ म अमेरिकासहित गठबन्धन देशहरु मिलेर इराकविरुद्ध अपरेशन सुरु गरे । [caption id=\"attachment_85867\" align=\"aligncenter\" width=\"750\"]\"इराकी इराकी सैनिकहरु अमेरिकी सेनाको कब्जामा[/caption] २४ फरवरी, १९९१ म इराकमाथि जमिनबाट हमला गर्न सुरु गरे । २७ फरवरी १९९१ मा इराकबाट कुवेत मुक्त भयो । २८ फरवरी १९९१ मा इराकमाथि हमला गर्न गठबन्धन देशहरुले बन्द गरे । त्यसपछि पुनः इराकमा द्धन्द बढेपछि अमेरिकाले इराकविरुद्ध युद्धको नेतृत्व गरि सद्धाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फाँसीको सजाय दिलायो । [caption id=\"attachment_85868\" align=\"aligncenter\" width=\"750\"]\"इराकी इराकी बन्दी सेनाहरु[/caption] उक्त युद्धमा ३८ देश सहभागी दिए । गठबन्धन सेनाहरु ६ लाख ७० हजार थियो भने, अमेरिका एक्लैको सेना ४ लाख २५ हजारको संख्यामा थियो । सो युद्धमा ६१ बिलियन डलर खर्च भएको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार सो युद्धमा एक लाख भन्दा धेरै इराकी सैनिकको मृत्यु भएको थियो । अमेरिकाको ३८३ जना सैनिकले ज्यान गुमाएका थिए । \"gulf-war-13_1470054204-750\" \"gulf-war_1470054200-750\" \"Saddam_Husseim_execution-750\" \"gulf-war-9_1470054203-750\" \"gulf-war__1470054199-750\" \"gulf-war-8_1470054203-750\" \"gulf-war-14_1470054204-750\" \"gulf-war-7_1470054202-750\" \"gulf-war-12_1470054204-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy