Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

३८ देश मिलेर यसरी ध्वस्त बनाइएको थियो इराक (तस्बिरसहित)

\"gulf-war-1_1470054200-750\" एजेन्सी, १८ साउन । अमेरिकाले दुनियाँको सामु ध्वस्त बनाइएको मुलुक हो इराक । इराकमा अमेरिकी हस्तक्षेप कति ठिक कति बेठिक भन्ने विभिन्न टिका टिप्पणी हुने सक्छ । तर एउटा तानाशाहको अन्त्य गरि अर्को साम्राज्य भोग्न बाध्य छन् त्यहाँका निर्दोष मानिस । उनलाई सत्ता च्यूत गर्नुभन्दा अगाडि ३८ वटा देशहरु मिलेर उनीविरुद्ध जंग छेँडेका थिए । त्यसभन्दा अगाडि १९९० मा इराकले कुवेतविरुद्ध युद्ध गरेका थिए । त्यस हमलाको विरुद्ध अमेरिकासहित ३८ वटा देश उनीविरुद्ध खनिए । संयुक्त राष्ट्रसँगले कुवेतबाट इराकी सेना हटाउन भनेको थियो । तर उनले नमानेपछि सो युद्ध भएको थियो । \"gulf-war-4_1470054201-750\" कुवेतमाथि इराकले आक्रमण गर्नुको कारण सन् १९८० मा इरान र इराकबीच भएको युद्धको परिणाम थियो । त्यसबेला इराकले कुवेतबाट ऋण लिएको थियो । युद्ध समाप्त भएपछि इराक ऋणमा डुबेको थियो । ऋण मिनाह गर्न कुवेत नमानेपछि इराकले कुवेतविरुद्ध युद्धको घोषणा गरेको थियो । लामो समयसम्म इराक युद्धमा फँसेरहेपछि संयुक्त राष्ट्रसंघले २९ नोभेन्बर १९९० मा इराकमा सैन्य कारबाही गर्न अनुमति दियो । १६ जनवरी १९९१ म अमेरिकासहित गठबन्धन देशहरु मिलेर इराकविरुद्ध अपरेशन सुरु गरे । [caption id=\"attachment_85867\" align=\"aligncenter\" width=\"750\"]\"इराकी इराकी सैनिकहरु अमेरिकी सेनाको कब्जामा[/caption] २४ फरवरी, १९९१ म इराकमाथि जमिनबाट हमला गर्न सुरु गरे । २७ फरवरी १९९१ मा इराकबाट कुवेत मुक्त भयो । २८ फरवरी १९९१ मा इराकमाथि हमला गर्न गठबन्धन देशहरुले बन्द गरे । त्यसपछि पुनः इराकमा द्धन्द बढेपछि अमेरिकाले इराकविरुद्ध युद्धको नेतृत्व गरि सद्धाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फाँसीको सजाय दिलायो । [caption id=\"attachment_85868\" align=\"aligncenter\" width=\"750\"]\"इराकी इराकी बन्दी सेनाहरु[/caption] उक्त युद्धमा ३८ देश सहभागी दिए । गठबन्धन सेनाहरु ६ लाख ७० हजार थियो भने, अमेरिका एक्लैको सेना ४ लाख २५ हजारको संख्यामा थियो । सो युद्धमा ६१ बिलियन डलर खर्च भएको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार सो युद्धमा एक लाख भन्दा धेरै इराकी सैनिकको मृत्यु भएको थियो । अमेरिकाको ३८३ जना सैनिकले ज्यान गुमाएका थिए । \"gulf-war-13_1470054204-750\" \"gulf-war_1470054200-750\" \"Saddam_Husseim_execution-750\" \"gulf-war-9_1470054203-750\" \"gulf-war__1470054199-750\" \"gulf-war-8_1470054203-750\" \"gulf-war-14_1470054204-750\" \"gulf-war-7_1470054202-750\" \"gulf-war-12_1470054204-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies