Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सम्पत्तिको लागि लड्दै पूर्वराजपरिवार

काठमाडाैं, मन्त्रिपरिषद्को नेतृत्व गरेकाले विभिन्न सरकारी निकायमा पदेन अध्यक्ष र संरक्षक छन् प्रधानमन्त्री सुशील कोइराला । नेपाल साप्ताहिकमा खबर छ– तिनै मध्ये एउटा हो, राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको सम्पत्ति व्यवस्थित गर्न गठन गरिएको नेपाल ट्रस्टको संरक्षकको जिम्मेवारी । यही जिम्मेवारीका कारण प्रधानमन्त्री कोइरालाविरुद्ध २५ माघमा सर्वोच्च अदालतमा एउटा रिट परेको थियो । रिट दायर गरेकी हुन् पूर्वअधिराजकुमारी  प्रेरणा राज्यलक्ष्मी सिंहले । उनी पूर्व राजा ज्ञानेन्द्री छोरी हुन् । तत्कालिन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई विवाहमा काठमाडौ। १५ मा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर दाइजो दिएका थिए । तर, त्यो घरजग्गा राजा वीरेन्द्रको भएको ठहरसहित मन्त्रिपरिषद्ले ७ असोज ०६७ को बैठकले नेपाल ट्रष्ट अन्तर्गत ल्याउने गरिदियो । आफूले पाएको दाइजो ट्रष्टमा राखेको भन्दै अहिले पूर्वराजा ज्ञानेन्द्रकी छोरी र नेपाल ट्रष्टबीच बिजयावासको सोही जग्गाको स्वामित्वलाई लिएर कानुनी लडाँइ भइरहेको हो । जानकारहरुका अनुसार पूर्व राजपरिवारका सदस्यद्धारा गणतन्त्र नेपाल विरुद्ध दायर गरिएको यो पहिलो मुद्दा पनि हो । जग्गा दाबी गर्दै उनले रिटमा भनेकी छिन्, ‘मेरो हक लाग्ने सम्पत्ति नेपाल ट्रष्ट अन्तर्गत राख्ने अधिकार सरकारलाई छैन ।’ नेपाल ट्रष्टका सचिव नरबहादुर रजवारले विरेन्द्रको सम्पत्ति ज्ञानेन्द्रले छोरीलाई दिनु गैर कानुनी भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: