Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अपराध गरी १४ वर्षमा १५ करोड !

काठामाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मनराज गुरुङ, प्रमेश चौहानलाई पक्राउ गरेपछि १२ वर्ष पुरानो चर्चित रानीबारी हत्याकाण्डको रहस्य त सुल्झियो । तर, हत्या संलग्नताको आरोपमा पक्राउ परेकामध्ये मनराजको पृष्ठभूमि, आपराधिक घटनामा संग्लनताको श्रृंखला र आर्थिक हैसियतले प्रहरीलाई नै आश्र्चयमा पारिदिने खालको भेटिएको छ । दोलखाको उत्तरुी गाँउ खारे ६ को विपन्न परिवारमा जन्मेका मनराजसंग अहिले करिव १५ करोड रुपैयाँ बराबरको चलअचल सम्पत्ति रहेको प्रहरीको भनाई छ । कुनै व्यापारिक घरानाको भन्दा कम छैन, उनको जीवनशैली । बजार भित्रिएका महँगा गाडीमा हुँइकिन्छन् । २६ लाख रुपैयाँ पर्ने डुकाटी मोटरसाइकल छ । लक्जरियस सेग्मेन्टमा पर्ने बीएमडब्लू, ल्याण्ड क्रुजर र ग्राण्ड भिटारा जस्ता गाडी फेरीफेरी कुदाउँछन् । कुनै रेष्टुँरा छिर्दा भिआइपी अतिथिको जस्तो स्वागत पाउँछन् । क्यासिनो र तोर होटलको हेल्थ क्लबहरुमा पनि नियमित पुग्छन् । बाहिरबाट झट्ट हेर्दा मनराजको जीवनशैली लोभलाग्दो देखिन्छ । तर, यसको स्रोत खोज्दै जाँदा डरालाग्दो पाटो भेटिन्छ । तर, रानबारी हत्याकणड ३१ असार २०५९ मा कम्प्युटर इन्जिनियर हेमन्त श्रेष्ठ दम्पत्ति हत्याको प्रमुख योजनाकार र भूमिका मनराजकै रहेको प्रहरीको दाबी छ । १२ वर्ष सात महिना उनले निरपराधजस्तै खुला जीवनयापन गरे । राजनीतिक दलदेखि प्रहरी प्रशासनसम्म सम्बन्ध विस्तार गरेर उनले एक दशकभन्दा बढी अवैध आर्जन गरे । यति सम्पन्न जीवनशैली बाँच्ने आधार के हो ? सिआइबीका निर्देशक हेमन्त ठकुरी भन्छन् यसको लागि तुरुन्त अन्य निकायसँग समन्वय गरेर अनुसन्धन गर्छौ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: