Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

थाहापाई राख्नुहोस यी  नाै हिरोइनका सुन्दरताको रहस्य

दीपीका पादुकोन \"Deepika-Padukone\"मलाई मेरो छाला मन पर्छ । म कपालको केयरमा लामो समय बिताउँछु । सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछु । एम्मा स्टोन \"emma-stone\"प्राकृतिक रुपमा तयार पारिएको अंगुरको बियाँको तेल मोस्चराइजरको रुपमा लगाउँछु । नुहाएपछि दिउँसो र राती पनि यसलाई प्रयोग गर्छु । करीना कपुर \"kareenaम शाकाहारी हुँ र योगा प्रशस्त गर्छु । म फेसियलमा विश्वास गर्दिन तर सनस्क्रीन लोसनमा विश्वास गर्छु । डाइटमा म कडा छु, खानामा प्रशस्त हरियो तरकारी खानुपर्छ । गेडागुडी बढी भएको तर, कार्बोहाइड्रेट कम भएको खाना खानुपर्छ । म दैनिक ६ देखि ८ गिलास पानी पिउँछु । मेरो सुन्दरताको रहस्य यही हो । सोनम कपुर \"sonam-kapoor_640x480_71450174984\"शरीर र छालाको सुन्दरताको लागि म कोकोनट वाटर , बटरमिल्क र काँक्रो जुमा विश्वास गर्छु । म जहिले पनि बेसन र दहीको प्रयोग गर्छु । नरगिस फाखरी \"nargis\"म तातो पारिएको कोकोनट हेयर आयलले २० मिनेटसम्म कपाललाई डिप कन्डिसनिङ मसाज गर्छु, यस कुरामा म सम्झौता गर्न सक्दिँन । कोकोनट हेयर आयल कपालको जरैसम्म पुग्छ र घुम्रिएको कपालको समस्या हटाउँछ र कपाल बाक्लो र नरम बनाउँछ । कपालमा अल्कोहल मिसिएको पदार्थ निकै कम प्रयोग गर्नुस् । प्रियंका चोपडा \"Priyanka-Chopra-Best-Hair-Makeup-Looks\"म हट ओयल हेयर मसाजमा विश्वास गर्छु, जसले कपाल बलियो र आनन्दको अनुभूति दिन्छ । म ओठका लागि मिल्क क्रिम प्रयोग गर्छु, जसले ओठलाई नरम बनाउँछ । माधुरी दीक्षित \"Madhuri.Dixit\"तपाईको छालाको लागि काँक्रो सबैभन्दा महत्वपूर्ण हो । यसलाई दुघमा डुबएर अनुहारमा नियमित रुपमा अनुहारमा लागउने गर्नुस । रमा नियमित लगाउँने गर्नुुस् । नेहा धुपिया \"neha\"म कपाललाई कम्तीमा हप्तामा एकपटक आयल मसाज गर्छु । महिनामा एकपटक डिप कन्डिसनिङ गर्छु । कपाललाई चम्किलो बनाउँन कहिलकाही स्पा पनि गर्छु । कट्रिना कैफ \"katrina\"मेक अपका लागि मेरो त्यतिधेरै नियमितता छैन । सुटिङका बेला म कुनै पनि खालका मेकअपबाट टाढा रहन रुचाउँछु । तर मेरो हातमा लिप बाल्म सधैं हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: