Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

यी बलिउड अभिनेत्रीहरु, जसलाई आएको थियो ‘सेक्स अफर’

\"bollywood\" एजेन्सी, २३ साउन । बलिउड फिल्म नगरी यस्तो क्षेत्र हो जहाँ विभिन्न किसिमका घटनाहरु हुने गरेको समाचार बेलाबेलामा आउने गर्छ । पछिल्लो समय अभिनेत्रीहरुसँग जोडिएको सेक्सका बारेमा भारतीय समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन् । भनिन्छ, बलिउडमा अभिनेता बन्न भन्दा अभिनेत्री बन्न निकै मुस्किल छ । अभिनेत्री बन्न चाहाने हर कोहीले विभिन्न आरोपदेखि प्रस्तावसम्म सहन सक्नु पर्छ । बाहिर हेर्दा अभिनेत्रीहरु जति सुन्दर र आकर्षक देखिन्छन् भित्र उनीहरु निकै भयानक पीडाबाट गुज्रिने गरेको पाइन्छ । त्यस्तै पीडाबाट गुज्रने केही अभिनेत्रीहरुको कथा यस्ता छन् : टिस्का चोपडा बडिउडमा हरेक अभिनेत्रीले फिल्म ‘करियर’को कुनै न कुनै बेला ‘कास्टिङ काउच’ (शारीरिक सम्बन्धका लागि दबाब दिनु) को समस्या झेल्नु परेको बताइन्छ । चर्चिच फिल्म ‘तारे जमिन पर’ र ‘फिराक’ जस्ता चर्चित फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री टिस्का चोपडाले ‘कास्टिङ काउज’सँग जोडिएको आफ्नो कथा यूट्वुब च्यानलमा शेयर नै गरिकी थिइनन् । ममता कुलकर्णी त्यस्तै अभिनेत्री ममता कुलकर्णीले पिल्मकर्मी राजकुमार संतोषीमाथि फिल्म ‘चाइना गेट’को निमार्णको बेलामा सेक्स का अफर गरेको उनले खुलासा गरेकी थिइन् । ममता कुलकर्णीले उनको प्रस्ताव अस्विकार गरेपछि उनको भूमिका नै छोटो बनाइदिएको थियो । त्यसपछि उनले ममतालाई अरु फिल्ममा मौका समेत दिएनन् । शिल्पा शिंदे शिल्पाले टीवी कार्यक्रमहरुमा आउनु भन्दा अगाडि मोडलिङ गर्थिन् । त्यसबेला उनले एउटा फिल्मका लागि ‘अडिसन’ थिएकी थिइन् । उनले सोही अडिसनको अवधिमा आफूले पनि त्यस्तै घटनाको सामना गर्नु गर्नु परेको बताएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: