काठमाडौं, २८ साउन। काठमाडौं उपत्यकाको पिउने पानीमा मानव दिशामा पाइने कोलिर्फम भेटिएको छ ।
त्यसकारण नै काठमाण्डौका केही ठाउमा हैजा भेटिएको पुष्टि भएको छ । यसै काठमाडौको भैंसेपाटीमा हैजाको विरामी भेटिएको थियो।
भैसीपाटीबाट मात्र अहिलेसम्म चारजनामा हैजा भेटिएको स्वास्थ्य मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यससँगै काठमाडौ उपत्यकामा हैजाबाट प्रभावित हुनेको संख्या ५० पुगेको छ । जसमध्ये काठमाडौमा ६ तथा ललितपुरमा ४४ जना प्रभावित छन् ।गत वर्ष पनि काठमाडौं जिल्लामा ७६ जनामा हैजाको प्रकोप देखिएको थियो
करिब एक महिना पहिले काठमाडौंको कालीमाटी, टेकु, बाफल आसपासका क्षेत्रमा हैजाको प्रकोप पहिलो पल्ट देखिएको थियो । लगत्तै ललितपुरको बालकुमारी, थैव, गोदावरी, हरिसिद्धी, जावलाखेल लगायतका ठाँउमा हैजाको सक्रमण देखिएको छ ।
यसरी हैजा फैलनुको मुख्य कारण दुषित पानी भएको पनि पुष्टि भएको छ । हैजाको संक्रमण फैलिएको क्षेत्रहरुको पानीको नमुना संकलन गरेर परीक्षण गर्दा कोलिर्फम भेटिएको हो । कोलिर्फम भन्नाले दिसा मिसिएको पानी भन्ने बुभिन्छ ।
करिब दुई साता अघि हैजा प्रभावित विभिन्न ठाँउबाट पानीको ९६ वटा नमुना संकलन गरेको थियो । त्यसमध्ये ४६ वटामा इ कोली, इस्टेरिया लगायत कोलिर्फमका जिवाणु पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: