Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

धितोपत्र बजार उतारचढावपूर्ण, छ अर्ब बढीको कारोबार

\"stock-nepse-market\"काठमाडौँ, २९ साउन । धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा रु छ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १४१ कम्पनीका रु २१ लाख १६ हजार ३५४ कित्ता सेयर खरिद बिक्रीबाट रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ को सेयर कारोबार भएको थियो । सो दिन नेप्से परिसूचक ३.८८ अङ्कले घटेर बैकिङ, जलविद्युत्, बिमा र उत्पादनमूलक समूहका सूचक रातो भएका कारण बजार प्रभावित भएको थियो । सोमबार बजार यो वर्षकै उच्च ८८ दशमलव ८१ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ६७५.९१ अङ्कमा झरेर रोकिएको थियो । उच्च अङ्कको गिरावटले गर्दा बजार डेढ घन्टा पहिले नै बन्द भयो । सो दिन ११ लाख ६२ हजार ५७१ कित्ता सेयर खरिदबिक्रीबाट रु ८७ करोड ९३ लाख ८१ हजारको कारोबार भएको थियो । साताको तेस्रो दिन मङ्गलबार भने पँुजी बजारमा दुई पटक ‘सर्किट ब्रेक’ लगाउँदा समेत नेप्से परिसूचक ८४। ५१ ले बढेर रु २९ करोड ८३ लाख कारोबार भएको थियो भने बजार एक हजार ७६०.४२ अङ्कमा पुगेको थियो । बुधबार बजारले अघिल्लो दिनकै लय समात्दै १९।१५ अङ्कले बढेको थियो । कुल १४६ कम्पनीका ३५ लाख ८१ हजार ४७५ कित्ता सेयर खरिदबिक्री भएको उक्त दिन कारोबार साताभरकै उच्च अर्थात् रु दुई अर्ब दुई करोड ८७ लाख ५९ हजार ७७९ बराबरको भएको थियो । कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार भने सेयर बजारमा सामान्य गिरावट आयो । कुल ३५ लाख ४४ हजार ७ ८४ कित्ता सेयर खरिदबिक्रीबाट रु एक अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५७५ को कारोबार भएको बिहीबार बजार ४।७० अङ्कले घटेर एक हजार ७७४।८७ अङ्कमा झरेर थामिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending