Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

के–के निर्णय गर्‍यो दुई माओवादीको संयुक्त वार्ता कमिटीले ?

काठमाडौं, एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीका दुई वार्ता कमिटीको नेकपा–माओवादी केन्द्रीय कार्यालय, बुद्धनगरमा आइतबार बसेको पहिलो संयुक्त बैठकले निम्नानुसार निर्णय गरेको माओवादी नेतृ पम्फा भुसालले जनाएकी छन्– १. मालेमावादको रक्षा, प्रयोग र विकाससम्बन्धी बुझाइ र तिनको कार्यान्वयन गर्ने । २. नेपाली क्रान्तिको स्वरूप, रणनीति र कार्यनीतिको र विकाससम्बन्धी बुझाइ र त्यसको ठोस रूपमा प्रयोग गर्ने सन्दर्भमा । ३. संसदवाद र संसद्को उपयोगबारे बुझाइ र प्रयोगको सम्बन्धमा । ४. सामाजिक क्रान्ति र रूपान्तरणका लागि बल प्रयोगको सिद्धान्तको स्वरूप र प्रयोगको बुझाइ र कार्यान्वयन सम्बन्धमा । ५. पार्टी इतिहासका सन्दर्भमा विगतमा भएका गल्ती, कमी, कमजोरीको ठोस मूल्याङ्कन गरी सच्याउने विषयमा । ६. पार्टी सञ्चालनका सन्दर्भमा र निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा जनवादी केन्द्रीयताको बुझाइका विषयमा । ७. तात्कालिक कार्यनीतिबारे अझ मूर्त बनाई कार्यान्वयन गर्ने सन्दर्भमा छलफल चलाउने लगायतका विषयमा छलफल गर्नेगरी छलफलका आधारभूत विषयहरुको निरुपण गर्दै आइतबारको बैठकले आगामी बैठकको मिति दुवै पार्टीका अध्यक्षहरुको सहमतिबाट तय गर्ने समेत निर्णय लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending