Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दुनियाका १० देश जहाँका नागरिकले तिर्नु पर्दैन कुनै कर

\"tax-free-sign-750\" राज्यलाई कर तिर्नु कुनैपनि देशका नागरिकका लागि दायित्व भन्ने बुझिन्छ । तर दुनियाँमा यस्तोपनि देश छ जहाँका नागरिकहरुले राज्यलाई कुनैपनि प्रकारको कर तिर्नु पर्दैन । जहाँका नागरिकहरुलाई जति कमाएपनि छुट छ । त्यसमा राज्यले कुनैपनि प्रकारको अंकुश लगाउँदैन । यी हुन् ती देशहरु : १.बरमूडा  बरमूडा भौगोलिक हिसावले सानो देश हो । त्यहाँका नागरिकहरुले राज्यलाई कुनैपनि प्रकारको कर बुझाउनु पर्दैन । २.ब्रुनाई  ब्रुनाईमा पनि नागरिकहरुले कुनै पनि प्रकारको कर राज्यलाई बुझाउनु पर्दैन । त्यहाँ रोजगारमा संलग्न कामदारहरुको लागि एउटा छुट्टै ट्रस्टको स्थापना गरिएको छ र उनीहरुले त्यहीँ कमाइको निश्चित रकम बुझाछन् । ३. संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमिरेट्स एक त्यस्तो देश हो जहाँका जति पनि धनी नागरिकले राज्यलाई कुनै पनि प्रकारको ट्याक्स बुझाउनु पर्दैन । संयुक्त अरब इमिरेट्स तेलमा आत्मनिर्भर भएका कारण पछिल्लो केही दशकमै धनी राष्ट्रका रुपमा आफूलाई स्थापित गर्न सफल भएको देश हो । ४. साउदी अरब  साउदी अरबमा पनि नागरिकलाई कुनै पनि प्रकारको कर दिनु पर्ने व्यवस्था छैन । तर, त्यहाँ गएर व्यवसाय गर्ने प्रवासी व्यवसायीहरुले २० प्रतिशत ट्याक्स बुझाउनु पर्छ । ५. बहमास बहमासमा पनि कुनै पनि नागरिकले ट्याक्स बुझाउनु पर्दैन । ६.कतार  तेलको अथाह भण्डार भएको देश कतारमा धेरै मानिसहरु अत्याधिक धनी छन् र पनि उनीहरुले कुनै पनि प्रकारको ट्याक्स राज्यलाई बुझाउनु पर्दैन । ७. ओमान  ओमान पनि तेलमा आत्मनिर्भर देश हो । त्यहाँ पनि राज्यले नागरिकसँग कुनैपनि प्रकारको ट्याकस लिने गरेको छैन । ८. कुवेत  कुवेतमा पनि कुनै प्रकारको ट्याक्स सिस्टमबाट नागरिकहरु मुक्त छन् । ९.क्यामन आइसल्याण्ड यो देशमा पनि नागरिकहरु ट्याक्सबाट मुक्त छन् । १०. बहराइनः बहराइनमा पनि राज्यले ट्याक्स लिदैन । तर, कर्मचारीहरुबाट भने उनीहरु इन्स्योरेन्सकालागि केही रकम राज्यले लिने गर्छ । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy