Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मुडभेडतिर विप्लव, यसरी गर्दैछन् कारवाही

काठमाडौं, विप्लव नेतृत्वको नेकपा माओवादीले राज्यसँग मुडभेड हुने कार्यक्रम अगाडि सारेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–राष्ट्रियता र भ्रष्टाचारसँग सरोकार राख्ने मुद्दाहरुमा उसले सामाजिक बहिष्कारदेखि भौतिक कारवाहीसम्मको नीति तय गरको  छ । सुरुदेखि नै अर्धभूमिगत शैलीमा गतिविधि गर्दै आएको विप्लव नेतृत्वको माओवादीको कठोर खालका संघर्षका कार्यक्रमले राज्य उत्तेजित हुने र त्यसले संगठनलाई भूमिगत बनाउन मद्दत पुग्ने नेतृत्वको विश्वास छ । महासचिव विप्लवले भ्रष्ट, माफिया र तस्करविरुद्ध संघर्षका कार्यक्रमलाई निरन्तरता दिन पार्टी पंक्तिमा निर्देशन नै दिइसकेका छन् । अर्धभूमिगत शैलीमा पार्टी संरचना चलाइरहेको विप्लव नेतृत्वको माओवादीले १७ माघमा भ्रष्टाचारविरुद्ध अभियानको घोषणा गरेको थियो । २०४६ पछि भएका प्रतीतपत्र घोटाला, लाउडा काण्ड, चाइना एयर, धमिजा काण्ड, नेपाल वायुसेवा निगम, माथिल्लो तामाकोशी, कृषि मल, वन फडानी, सुडान काण्ड, जनक शिक्षा सामग्री केन्द्र, पशुपतिनाथ मन्दिर, पेट्रोलियम पदार्थ, माथिल्लो कर्णाली आयोजना, अरुण तेस्रो, मेचम्ची खानेपानी लगायतमा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्नमाथि कारवाही हुने संकेत सो पार्टीले गरेको छ । विप्लव माओवादीले राजधानीमै ग्यास कब्जा र वितरण, जनयुद्धकालका जग्गा फेरी कब्जा र लगानी बोर्डका सिइयो राधेश पन्तको घर घेराउन गरेर कारवाही र मुडभेडको संकेत दिइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: