Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यस्तो छ, अमेरिकासँग नझुक्ने डुटार्टेको शासन शैली

\"97392496_Durentre-xlarge_trans++HHexpDKilbj2fQxzUSYG63CGGUHuTXEeGetw4WmeTQU-750-750\" एजेन्सी, २१ भदौ । संसारका सबैभन्दा शक्तिशाली देश अमेरिकाका राष्ट्रपति बाराक ओबामालाई अपशब्द प्रयोग गरी गाली गरेपछि फिलिपिन्सका राष्ट्रपति राड्रिगो डुटार्टे यतिबेला चर्चामा छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार उनी यसभन्दा अघिपनि विवादमा आइरहने गरेको बताइएको छ । कुनै समय राष्ट्रपति डुटार्टेले संयुक्त राष्ट्र संघ छाड्ने सम्मको धम्की दिएका थिए । डुटार्टेले अमेरिकी राष्ट्रपति ओबामालाई अपशब्द प्रयोग गरी गाली गरेपछि लाओसमा हुने भनिएको आसियन शिखर सम्मेलनमा उनीहरु बीचको भेटवार्ता ओबामाले रद्ध गरेका थिए। यद्धपि राष्ट्रपति डुटार्टेले अपशव्दकाबारेमा क्षमा मागिसकेका छन् । \"philippines-duterte-750-750\" डुटार्टे फिलिपिन्सका १६ औं राष्ट्रपति हुन् । उनी ३० जुन २०१६ मा फिलिपिन्सको राष्ट्रपतिमा १६,६०१,९९७ भोट ल्याएर बिजयी भएका थिए । १९४५ मार्च २८ मा जन्मिएका उनी राष्ट्रपति हुनुभन्दा अगाडि अधिवक्ता र राजनैतिक नेता थिए । उनले२२ वर्षसम्म डायभो सहरको मेयर भएर समेत काम गरेका थिए । देशमा हुने गरेको अवैधानिक ड्रग व्यापारको विरुद्धको कडा नीतिले उनलाई निकै चर्चामा ल्याएको थियो । उनले ड्रक्स तस्करलाई मार्ने सुरक्षाकर्मी र जनतालाई इनामको समेत घोषणा गरेका छन् । साथै उनले पत्रकारहरुलाई भष्ट्र भन्दै उनीहरुमाथि पनि निकै कडा नीति अवलम्बन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy