Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

के भियाग्राले स्मरणशक्ति बढाउँछ ?

यौन समस्याहरूको उपचारका लागी सर्वाधिक प्रचलित औषधी भियाग्राबाट के स्मृति वा स्मरणशक्तिमा सुधार हुन्छ रु वैज्ञानिकहरूका अनुसार यो औषधी डिमेन्‍शियाको प्रारम्भिक अबस्थालाइ रोक्नका लागी निकै सहयोगी हुन सक्दछ । भेस्कुलर डिमेन्शिया, डिमेन्शियाको दोश्रो सबैभन्दा सामान्य रूप हो । \"viagra-pills-750\"स्मरणीय छ कि यो मस्तिष्कमा रगत लिएर जाने बाहिनीहरू क्षतिग्रस्त भएका कारण हुन्छ जसका कारण मस्तिष्कमा अक्सीजनको कमी हुन्छ । यस कारण मस्तिष्कको एक भाग क्षतिग्रस्त हुन्छ । यसै कारण रोगीलाइ धेरै कुराहरू याद गर्नमा समस्या हुने गर्दछ र उ सबै कुरा भूल्दछ । भियाग्रा जस्तै एक अन्य औषधी जसलाइ टेडलफिल भनिन्छ, जसले रक्त वाहिनिहरूमा रक्त मार्गलाइ चौडा बनाउने गर्दछ । विशेषज्ञहरूका अनुसार यो औषधीबाट पनि डिमेन्शियाको उपचार गर्न सकिन्छ । यो रोगको शुरुवातलाइ यसले सफलतापूर्वक रोक्न सकिन्छ । मेल अनलाइनका लागी मेडलेन डेभिस लेख्छिन कि वैज्ञानिकका अनुसार भियाग्राबाट डिमेन्शियाको शुरुवातमा रोक लगाउन सकिन्छ । स्मरणीय छ कि एक्लो ब्रिटेनमा मात्र भेस्कुलर डिमेन्शियाका एक लाख दस हजार रोगी रहेका छन । जब मस्तिष्कको सानो रक्त वाहिनिहरू क्षतिग्रस्त हुन्छन, यस कारणले गर्दा मस्तिष्कका टिस्यूहरूमा कम रगत पुग्दछ, त्यसकारणले रक्त वाहिनी नली मोटो र कडा हुन थाल्दछ, जसले मस्तिष्कको रगतको आवश्यकतालाइ पुरा गर्नमा असमर्थ हुन्छ । मस्तिष्कमा रगतको कमी र यसको परिणामस्वरूप मस्तिष्कमा कम अक्सीजन भएका कारण मस्तिष्क क्षतिग्रस्त हुन्छ र मानिस डिमेन्सियाको रोगी हुन पुग्दछ । यस रोगका कारण रोगीको स्मृति लोप हुन थाल्दछ, उन सोच्ने र प्रतिदिनको सामान्य गतिविधिहरू गर्न पनि समर्थ हुँदैन । यसै कारणले बुढा मानिसहरूको ५० देखि ७० प्रतिशत सम्म मस्तिष्क क्षतिग्रस्त हुने गर्दछ । स्मरणीय छ संसारभरमा अहिले डिमेन्शियाका तीन करोड ५६ लाख रोगीहरू रहेका छन । हेरक बर्ष हजारौंको संख्यामा मानिसहरू यस रोगको शिकार हुने गर्दछन । वैज्ञानिकहरूका अनुसार बुढयौलीमा धेरै सुत्नाले यो रोग हुने धेरै खतरा हुन्छ । अहिले वैज्ञानिक टेडलफिल र भियाग्राको मद्दतले यस रोगमाथि लगाम लगाउने उपायहरूको प्रयोग गरिरहेका छन । –एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: