Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

महन्थ ठाकुरको घरमा नकावधारीको हमला, ब्रिफकेस चोरी

काठमाडौ, २५ भदौ। शुक्रबार साँझ साढेँ सात बजेतिर तराई मधेस लोकतान्त्री पार्टीका अध्यक्ष महन्त ठाकुरको घरमा आएका नकावधारी व्यक्तिले चोरीको प्रयास गरेका छन् । पारीवारिक श्रोतका अनुसार घरमा आएका ति नकावधारी मानीसले पहिले अध्यक्ष ठाकुरलाई भेट्नु पर्ने भएकाले आएको भन्दै घरमा प्रवेश गरेका थिए । पछि नकाव लगाएको देखेर आत्तीएकी उनकी छोरी मिनाक्षीको आँखामा खुर्सानीको धुलो छरेर ब्रिफकेस लुट्न खोजेका थिए । अध्यक्ष ठाकुरकी छोरी मिनाक्षी र लुटेराको बिचमा केहि बेर उक्त ब्रिफकेस खोसाखोस समेत भएको थियो । ब्रिफकेस खोस्ने क्रममा लडेर मिनाक्षीको टाउको र हातमा चोट लागेको बताइएको छ । मिनाक्षीको अहिले वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भैरहेको बताएको छ । उक्त घटनाहुदा ठाकुर भने प्रधानमन्त्रि सहित नेताहरु सँगको बैठकका लागी वालुवाटार पुगेका थिए ।

प्रहरीले नकावधारीको खोजीकार्य गरिरहेको छः एसपी बज्रार्चाय

भक्तपुरका एसपी किरण बज्रार्चायले भक्तपुरमा यस्तो प्रकारको घटना पहिलो भएको बताएका छन् । उनले खबरडबलीसँग कुरा गर्दै भने, पारिवारीक श्रोतबाट केहि जानकारी लिएका छौ, उक्त नकावधारी मानिसको हामीले खोजीकार्य गरिरहेका छौ । चोरीमा संलग्न मानिसको खोजीका लागि अनुसन्धानमा प्रहरी खटाइएको छ । एसपी बज्रार्चायले दिएको जानकारी अनुसार चोरी भएको ब्रिफकेसमा केहि महत्वपूर्ण कागजात बाहेक अरु बहुमूल्य बस्तु र नगद थिएन । उनले प्रहरी जनताको सुरक्षामा रहेको बताउदै त्यस्तो प्रकारका घटना भएमा वा संकास्पद मानिस लागेमा तुरुन्त प्रहरीलाई खबर गर्न समेत आग्रह गरे । उनले घरको झ्याल ढोका राम्ररी बन्द गरेर आफुले पनि सुरक्षाको वातावरण मिलाउनु पर्ने कुरा समेत बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies