Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सिरियामा युद्धविराम गराउन जोन केरी जेनेभामा

\"john_kerry_official_secretary_of_state_portrait\"जेनेभा, २५ भदौ । सिरियामा युद्धविराम गर्न रुसलाई दवाव दिन अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा गएका छन् । उनले रसियाका विदेश मन्त्री सेर्गेइ लाभरोभलाई नभेट्न पनि सक्ने तर युद्धविरामका लागि केही न केही प्रगति भने गराउने उनीसँगै रहेका अधिकारीहरुले बताएका छन् । केरी फर्किनु भन्दा अगाडि उनीहरुकाबीचमा कुनै सम्झौता हुने सुनिश्चितता नभए पनि सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ । सिरियाका राष्ट्रपति बसर अल असदको आफ्नै नागरिकहरु माथि बम प्रहार गरिरहने क्रमलाई रोक्नका लागि रुसको तर्फबाट ठोस कदम चालिनु पर्ने अमेरिकाको चाहना छ । सिरियामा जिहादी समुहका विरुद्धमा लड्नका लागि रसियाले अमेरिकासँग सैन्य सहकार्य गर्न सक्ने उनले बताए । यस्तो सहयोग इस्लामिक स्टेट र नुस्रा फ्रन्ट गु्रप विरुद्ध लड्नका लागि अमेरिकाले धेरै नजिक रहेर गर्न सक्ने बताएको छ । अमेरिका र रसियाका नेताहरुलाई ढिलोमा पनि आउदो फेब्रुअरीसम्ममा सिरियामा युद्धविराम गराउन अन्तर्राष्ट्रिय दवाव परिरहेको छ । तर जव सम्म अमेरिकाले विद्रोही शक्तिलाई सघाईरहन्छ, तव सम्म रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि असदका सेनालाई कडा साथ र सहयोग रहिरहने छ । केरी र लाभरोभले लगातार भेटवार्ता गरिरहेका छन् । गत आईतबार र सोमबार मात्रै जि–२० शिखर सम्मेलन सकिएपछि चीनमा पुटिनले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग कुरा गरेका थिए । सिरियामा जारी युद्धमा ठूलो मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । सिरियाको सवै भन्दा ठुलो सहर एलेप्पोमा असद र रसियाको संयुक्त सेनाले घेराबन्दी गरेको छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy