Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

फेरी विमान दुर्घटना

काठमाडौं/एजेन्सी, फ्रान्सबाट बार्सिलोनाका लागि उडेको एयरबस ए–३२० विमान दुर्घटनाग्रस्त भएको छ । फ्रान्सेली पुलिस अधिकारीका अनुसार विमान दक्षिणी एल्प्स पर्वत श्रंखलाको बार्सिलोन्ने र डिग्ने भन्ने पाहाडकोबीच सो दुर्घटना भएको हो । समाचार एजेन्सी एएफपीका अनुसारर विमानले स्थानिय समय अनुसार १० बजेर ४७ मिनेटमा आपतकालिन सुचना प्रवाह गरेको थियो । वार्सिलोनादेखि डसलडोर्फ जाँदै गरेको सो विमान जर्मनीको एयरलाइन लुफ्थान्साको सस्तो एयरलाइन सेवा जर्मनी विङसको सदस्य थियो । अझैसम्म विमानमा कति जना यात्रु सवार थिए भन्ने स्पष्ट हुन नसकेपनि करिव एक सय ५१ देखि एक सय ८० यात्रु सवार हुन सक्ने अनुमान गरिएको छ । \"Francois_Hollande\"स्थानिय पत्रकारहरुका अनुसार विमानमा एक सय ४२ यात्रु र चालक दलका छ सदस्य सवार थिए । फ्रान्सका राष्ट्रपति फ्रास्वा होलान्डले दुर्घटनामा यात्रुहरुको बाच्ने सम्भावना निकै न्युन रहेको बताएका छन् । होलान्डका अनुसार दुर्घटनामा परेकाहरुको उद्धारका लागि एउटा उच्च स्तरिय सेलको गठन गरी सकिएको छ । उनले दुर्घटना स्थल पुग्न निकै अप्ठेरो रहेको समेत फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् । एयरबस र जर्मन विङसको भनाई अनुसार उनलाई विमान दुर्घटनाको जानकारी प्राप्त भैसकेको छ तर विमानसेवाले यसको आधिकारीक पुष्टी गरेको छैन् । जर्मनविङसले आफ्नो ट्वीटमा लेखेको छ– ‘हामीलाई सञ्चारमाध्यमबाट घटनाको रिर्पोट आई सकेको छ तर अहिले हामीसँग यसबारे स्पष्ट जानकारी आई सकेको छैन् । जानकारी आए लगत्तै हामीले सञ्चारमाध्यममा साझा गर्नेछौ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE