Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कुलतविरुद्ध ‘दुई दिनको जिन्दगानी’ (भिडियाे)

\"vedio-2-din-ko-jindagani\"काठमाडौं । मोफसल मिडिया ग्रुपले भर्खरै बजारमा ल्याएको ‘दुई दिनको जिन्दगानी’ नामक म्यूजिक भिडियो नेपाली युवापुस्ताबीच अत्यन्त लोकप्रिय बन्दै गएको छ । एन ब्रोदर्सको निर्देशनमा दुवईमा छायांकन गरिएको उक्त पपगीतको म्यूजिक भिडियोमा अधिकांश सबै कलाकारहरु नयाँ अनुहारका छन् । तथापि निर्देहक भने छोटो समयमै यसले धेरै चार्चा कमाएको बताउँछन । नवप्रवेशी मोडलहरु सोनु अर्याल, अस्मी अर्याल, चीरन खनाल र जेनी रिजालले भिडियोमा गरेको कलात्मक अभिनयले दर्शकहरुले अत्याधिक मन पराएका कारण म्यूजिक भिडियो लोकप्रिय बन्दै गएको मोफसल मिडिया ग्रुपको भनाई रहेको छ । भिडियोमा युवापुस्तामा देखिने आकर्षणको प्रेमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा जिवनको अर्थसँगै सम्भावना, अपेक्षा र प्रतिक्षाका शब्दहरुको संयोजनले भिडियोलाई अझै उत्कृष्ट बनाएको निर्देशकको भनाई रहेको छ । मोफसल भिडियोको व्यानरमा निर्मित उक्त भिडियोको सिनेमेटोग्राफी गगन र रोहितले गरेका छन् । टिनेजमा गरिने प्रेमकथा अनि युवा पुस्तामा बढ्दै गरेको धुम्रपान सेवनको कुलतलाई भिडियोले राम्रोसँग उतारेको देखिन्छ । रात्रीकालीन समयमा दुबईको एक होटेल भित्रको परिवेशमा तयार परिएको भिडियोले आजका युवा पुस्ताको वास्तविक जीवन भोगाईलाई प्रतिविम्बित गरेको निर्देशक एन ब्रदर्श बताउँछन । भिडियोमा अत्याधिक चुरोट सेवन गरी मस्तीको जिवन चलाएको रोलमा अभिनय गरेका नवमोडल कैलाश भण्डारीले शनिबार खबरडबलीसँग कुरा गर्दै भने, ‘छोटो समयमै भिडियोले लोकप्रियता बटुलेको छ । दर्र्शकको माया पाउँदा हामी ज्यादै खुशी छौ ।’ भिडियाे हेर्नुहाेस् ः
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: